
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनु... थप हेर्नुहोस्
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आँशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिह... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सिन्धुली, सुनकोशी गाउँपालिका-६ घुमाउने चैनपुर नजिक सडकमा मधेश प्र.०२- ००६ प ०५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक धनुषा सबैला नगरपालिका-४ बस्ने ४४ ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । मकवानपुर, मनहरी गाउँपालिका-६ लच्का कत्ले खोला डेरा गरी बस्ने भारत मोतिहारी ठाना थम्पापुर घर भएका ७० वर्षीया किस कुमारी आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै जुम्ला, तिल... थप हेर्नुहोस्
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) देशभर आंशिक देख... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । बारा, निजगढ नगरपालिका-९ खयर घारी जंगलमा रौतहट गुजरा नगरपालिका-३ बस्ने मान बहादुर थापा मगर मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-१९ आलानगरस्थित डुडुवा... थप हेर्नुहोस्
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । यसका कारण देशका अभिर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । म... थप हेर्नुहोस्
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर, उदयपुरगढी गाउँपलिका-८ केवरपानी बस्ने ४७ वर्षीय टेकमान मोक्तान (तामाङ)लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । टेकमानले ती बालिकालाई बुधबार दिउँसो सोही ठाउँ गडेरेस्थित झाडीमा लगि जबरजस्ती... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । मोरङ, सुनदरहरैचा नगरपालिका-८ गरुड चोक बस्ने ७६ वर्षीय जित बहादुर थापा सोही ठाउँ भृकुटी चोकस्थित खाली घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै प्यूठान, गौमुखी गाउँपालिका-७ माथिपानी... थप हेर्नुहोस्
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (सोमबार)... थप हेर्नुहोस्
