राष्ट्रिय समाचार

News-Image

चामल कहाँ पाइन्छ भन्दा ‘पसलमा’ भन्ने विद्यार्थीहरूलाई पञ्चेबाजासहित उतारियो हिलो खेतमा

  • २०८० असार १७, आईतवार
  • सीतल आचार्य

नेपाललाई कृषि प्रदान देश भनिएता पनि काठमाडौंमा बस्ने ससाना नानी बाबुहरुलाई ‘चामल कहाँबाट आउँछ र केबाट बन्छ’ भनेर सोध्यो भने ‘पसलबाट आउँछ’ तथा ‘दूध केले दिन्छ’ भनेर सोध्दा ‘डेरीले दिन्छ’ भनेर उत्तर दिन थालेका छन् । विद्यार्थीलाई जीवनका आधारभूत कुराको ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० असार १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा स्थानमा हल्का देखि मध्यम... थप हेर्नुहोस्

News-Image

डा. श्रेष्ठको अध्यक्षतामा झापा विकास समाज गठन

  • २०८० असार १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

समान भावना र उद्देश्य भएका डा. आनन्दप्रसाद श्रेष्ठ अध्यक्ष रहेको झापा समाज, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती अध्यक्ष रहेको झापा विकास मञ्च र गणेशकुमार श्रेष्ठ अध्यक्ष रहेको झापा काठमाडौं प्रजातान्त्रिक समाजलाई व्यवहारिक र कार्यगत रूपमा समायोजन गर्ने... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८० असार १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सर्लाही, मलंगवा नगरपालिका-४ नवलपुरस्थित सडकमा बिआर ३० एच ४२४१ नम्बरको मोटरसाइकल र साईकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेक... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० असार १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८० असार १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-११ स्थित सडकमा भे.१ ख ३७५० नम्बरको गाडी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार बाँके नेपालगञ्ज उपमहानगरपालिका-२२ बस्ने ५० वर... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०८० असार १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । बागलुङ, ढोरपाटन नगरपालिका-६ छ्यान्तुङ बस्ने ५० वर्षीय सव बहादुर बिक आफ्नै घरदेखि १० मिटर टाढा छिमेकीको आलुबारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कपिलबस्तु, शिवराज नगरपालिका-... थप हेर्नुहोस्

News-Image

आज असार १५ : धान रोप्दै दही च्यूरा खाएर मनाइँदै

  • २०८० असार १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ ल... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० असार १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८० असार १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ स्थित सडकमा क.प्र.०२-००१ प ७४६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने ५० वर्षीया टिका सुनारको मृत्यु भएको छ । मंगलबार राति ... थप हेर्नुहोस्