राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० जेष्ठ ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ । कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ । कोशी ... थप हेर्नुहोस्

News-Image

प्यूठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

  • २०८० जेष्ठ २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्यूठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै गर्दा कार दुर्घटनामा परेको  हो ।  सोमबार अपराह्न २ः४५ बजे स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा लु१च ६३४५ नंको कार स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्री बजार... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८० जेष्ठ २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ ढोलढुङ्गास्थित सडकमा भे.९ प ७५७२ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-११ बस्ने ३० वर्षीया पबित्रा सुनारको मृत्यु भएको छ । ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ११ जना फेला

  • २०८० जेष्ठ २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-१ देवघाटस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका ६६ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै मुस्ताङ, मुक्तिक्षेत्र गाउँपालिका-१ खिङ्गास्थि... थप हेर्नुहोस्

News-Image

बच्चा कोरल्न व्यस्त स्वर्गचरी

  • २०८० जेष्ठ २९, सोमबार
  • पत्रपत्रिका

सानो चट्ट मिलेको ज्यानमा नीला आँखा । शरीरमा रहेको सेतो पखेटा र लामो लहरेदार पुच्छर । अनि चञ्चले स्वभावको स्वर्गचरी (प्याराडाइज फ्लाइक्याचर) का जोडी नेपालमा बच्चा कोरल्न व्यस्त छन् । पोथी स्वर्गचरीको जिउ खैरो हुन्छ । आँखा र टाउकोको रङ दुवैको उस्तै ... थप हेर्नुहोस्

News-Image

बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

  • २०८० जेष्ठ २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (सोमबार) बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर  ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । ब... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० जेष्ठ २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा आठ जनाको मृत्यु

  • २०८० जेष्ठ २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । महोत्तरी, बर्दिबास नगरपालिका-२ बुद्ध चोकस्थित सडकमा ज.४ प २३५१ नम्बरको मोटरसाइकल ज.१ त १७४३ नम्बरको ट्याक्टरमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक औरही नगर... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ९ जना फेला

  • २०८० जेष्ठ २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गोठली बस्ने ८२ वर्षीय मित्रलाल उपाध्याय आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रुपन्देही, बुटवल उपमहानगरपालिका-८ शुक्रपथस्थित घरको पेटीमा ... थप हेर्नुहोस्

News-Image

कालीकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

  • २०८० जेष्ठ २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

कालीकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । शनिबार राति कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामालु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै... थप हेर्नुहोस्