स्थानीय समाचार

News-Image

बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

  • २०८३ जेष्ठ २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

बाढीका कारण अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा आएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा आएको भीषण बाढीले उक्त सडक अवरुद्ध बनेको थियो । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडक यही जेठ २२ गते वर्षापछ... थप हेर्नुहोस्

News-Image

‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य

  • २०८३ जेष्ठ २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना, सांस्कृतिक सामग्री तथा प्राकृतिक सौन्दर्यका कारण उद्यानले दै... थप हेर्नुहोस्

News-Image

महोत्तरीका १६ कामदार भारतमा बन्धक

  • २०८३ जेष्ठ २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका १० पुरुष र छ महिला गरी १६ कामदार भारतको एक कुखुरा फार्मममा बन्धकमा परेका छन् । बर्दिवास नगरपालिका–१४ मा अवस्थित मुसहर बस्तीका सो १६ जना कामदार भारतको हरियाना राज्यको जिन जिल्लाको झाझर थानाअन्तर्गतका हेलन गाउँमा... थप हेर्नुहोस्

News-Image

महानगरद्वारा चक्रपथमा विद्युतीय बस सेवा विस्तार

  • २०८३ जेष्ठ २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकाको चक्रपथमा बुधबारदेखि सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ । विद्युतीय बस सञ... थप हेर्नुहोस्

News-Image

सत्तरी वर्षमा नागरिकता !

  • २०८३ जेष्ठ २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । नेपाली नागरिकताक... थप हेर्नुहोस्

News-Image

छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’

  • २०८३ जेष्ठ १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

कर्णालीका छोरीहरूको सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको छ । ज्योति फाउन्डेसनले सुर्खेत वीरेन्द्रनगरमा आज सम्पन्न ‘कर्णाली छोरी सम्मेलन–२०८३’ कार्यक्रमबाट ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरेको हो । जेठ १६–१७ गतेसम्म सञ्चालन भए... थप हेर्नुहोस्

News-Image

जिप दुर्घटनामा एक जनाको मृत्यु

  • २०८३ जेष्ठ १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नुवाकोटमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचार भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिक... थप हेर्नुहोस्

News-Image

भोजपुरको पौवादुङमामा तीन सय किसानलाई हातेट्याक्टर

  • २०८३ जेष्ठ १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्ने लक्ष्यसहित तीन सयभन्दा बढी किसानलाई हाते ट्याक्टर (मिनीटिलर) वितरण कार्यक्रम सुरु गरेको छ । किसानको माग र आवश्यकता मूल्याङ्कनका आधारमा पहिलो चरणमा १७० हातेट्याक्टर वितरण गरिएको हो । बाँकी ... थप हेर्नुहोस्

News-Image

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर हस्तान्तरण

  • २०८३ जेष्ठ १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी जोत्ने कृषि यान्त्रिक उपकरण हाते ट्याक्टर (मिनी ट्रेलर) हस्तान्तरण गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीरकण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले यहाँका किसानलाई ५० प्रतिशत अनुदान सहुल... थप हेर्नुहोस्

News-Image

आजदेखि ‘सुदूरपश्चिम कचहरी’

  • २०८३ जेष्ठ २, शनिबार
  • नवकान्तिपुर संवाददाता

कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’को सुरु हुँदै छ । सुदूरपश्चिम विकास फाउण्डेसनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा उक्त कार्यक्रम हुन लागेको हो । आइतबारसम्म हुन लागेको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको फाउण्डेसन... थप हेर्नुहोस्