स्थानीय समाचार

News-Image

प्रोटिन सचेतना र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न पोखरामा ‘राइट टु प्रोटिन रन’

  • २०८३ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

खेलकुदमार्फत प्रोटिनसम्बन्धी जनचेतना जगाउँदै स्वास्थ्य, पर्यटन र कृषिलाई जोड्ने उद्देश्यसहित ‘राइट टु प्रोटिन रन’को पाँचौँ संस्करण पोखरामा आयोजना हुने भएको छ । प्रोटिन, सन्तुलित पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले... थप हेर्नुहोस्

News-Image

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न 

  • २०८३ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ । जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्याम बरालले हालसम्म ९६ प्रतिशत अर्थात् ११ हजार ५६८ दशमलव ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएक... थप हेर्नुहोस्

News-Image

बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल  

  • २०८३ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बाजुराका नौ स्थानीय तहमध्ये दुई पालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन् । पर्याप्त जनशक्ति र औषधि उपकरणको अभावका बीच पनि जिल्लाको जगन्नाथ र गौमुल गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएका हुन् । गौमुल गाउँपालिकाले यही भदौ ३ गतेदेखि ... थप हेर्नुहोस्

News-Image

लिखु गाउँपालिकाले सुविधा सम्पन्न भवन निर्माण गर्दै

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नुवाकोटको लिखु गाउँपालिकाले स्थापनाको नौ वर्षपछि आफ्नै प्रशासनिक भवन निर्माण सुरु गरेको छ । केन्द्रसम्बन्धी विवाद र जग्गा प्राप्तिमा भएको ढिलाइका कारण यसअघि गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुन सकेको थिएन । निर्माणको बुधबार शुभारम्भ गर्दै गाउँपालि... थप हेर्नुहोस्

News-Image

गाउँमा फलेका आलु सहरका भान्सामा

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो । उत्पादन... थप हेर्नुहोस्

News-Image

ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीय : गृहमन्त्री गुरुङ

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री सुधन गुरुङले नागरिकको सेवामा ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय रहेको बताउनुभएको छ । ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा उहाँले महानगरपालिकाले कला, स... थप हेर्नुहोस्

News-Image

दश वर्षमा पनि बनेन मनाङमा पुल  

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष बित्दा पनि मोटरेबल पुल निर्माण हुन सकेको छैन । मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल र वडा नं ४ हुम्डे जोड्ने मोटरेबल पुल निर्माण सम्झौता भएको १० वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा स्थानीयवासीले जोखिम मोल... थप हेर्नुहोस्

News-Image

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

  • २०८३ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ५८ पुरुष र नौ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जर... थप हेर्नुहोस्

News-Image

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

  • २०८३ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा सुरु भएको छ । लोमान्थाङ गाउँपालिकाको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको सहकार्यमा पर्व सुरु भएको हो । खेतीपातीको काम सकिएपछि स्थानीयवासी फुर्सदि... थप हेर्नुहोस्

News-Image

कोहलपुरमा १३ किलो अफिमसहित दुई जना पक्राउ

  • २०८३ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले बाँकेको कोहलपुरबाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र सुर्खेतस्थित संयुक्त टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी ... थप हेर्नुहोस्