स्थानीय समाचार

News-Image

कमला नदीमा डुङ्गासँगै बगिरहेको जीवन

  • २०८२ भाद्र २, सोमबार
  • सुदिप राउत

“माझी दाईले जुनीभरी डुङ्गा तारिरहे, अरुलाई तार्दातार्दै आफूचाहिँ वारि रहे । कतै पारि जाने रहर उनको पनि थियो, त्यहि पानीले लग्यो सलल…” गायक उदित नारायण झाको सुमधुर स्वरमा गुञ्जिने यस पुरानो नेपाली गीतले आज पनि कमला नदीमा डुङ्गा चलाउने माझीहरूको जि... थप हेर्नुहोस्

News-Image

स्थानीय शासन कार्यसम्पादनमा बागलुङ नगरपालिका अब्बल

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा अब्बल बनेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलले बागलुङ उत्कृष्ट बनेको जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०÷८१ को मूल्य... थप हेर्नुहोस्

News-Image

विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’

  • २०८२ भाद्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु गरेका छन् । राज्यको नीतिअनुसार यहाँका विद्यालयहरूले कृषिलगायतका प्राविधिक विषयमा व्यावहारिक ज्ञान प्रदान गर्न थालेका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्य... थप हेर्नुहोस्

News-Image

च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण

  • २०८२ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रु दुई करोड १३ लाख लागतमा संरक्षण गरिएको हो । गाउँपाल... थप हेर्नुहोस्

News-Image

रोकिएन कालीगण्डकी दोहन

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ । गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था विपरीत बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा दोहन भइरहेको छ । कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दजर्नभन्द... थप हेर्नुहोस्

News-Image

भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

  • २०८२ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पु-याउने योजना बनाएको हो । कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोज... थप हेर्नुहोस्

News-Image

वन्यजन्तु आक्रमणमा ज्यान गुमाएका परिवारलाई एक करोड ६० लाख क्षतिपूर्ति

  • २०८२ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

वन्यजन्तु आक्रमणमा परी मृत्यु भएका तनहुँका पीडित परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्तिस्वरुप रु एक करोड ६० लाख प्रदान गरेको छ । जिल्लाको विभिन्न स्थानमा गरी चितुवाको आक्रमणबाट ज्यान गुमाएका १६ बालबालिकाका परिवारलाई जनही रु १० लाखका दरले रकम हस्... थप हेर्नुहोस्

News-Image

पोखरा क्षेत्रका तालको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारी

  • २०८२ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउण्डेशन (लक्ष्मी ग्रुप) बीच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रु... थप हेर्नुहोस्

News-Image

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

  • २०८२ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा विस्तार भएकाले सेवाग्राहीको ... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

  • २०८२ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बागलुङको काठेखोला गाउँपालिका–७ रेश घर भएका चेतबहादुर थापाको रोजगारीको सिलसिलामा २०७२ सालमा साउदीमा मृत्यु भयो । उहाँको मृत्युपछि परिवारले १० वर्षसम्म कुनै क्षतिपूर्ति तथा राहत पाएनन् । तर आप्रवासी स्रोत केन्द्रको पहलमार्फत थापाको परिवारले १० वर्षपछि ... थप हेर्नुहोस्