
रूसी राष्ट्रपति भ्लादमिर पुटिन भारत भ्रमणमा आएका छन्। सोमबार साँझ उनी केही घन्टाको भ्रमणका लागि नयाँदिल्ली पुगेका हुन्। भारत-रूस वार्षिक सम्मेलनमा भाग लिन पुटिन दिल्ली आएका हुन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन्। सन् २०१... थप हेर्नुहोस्
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ्साङ् सुकीलाई म्यानमारको सैनिक सरकारले चार वर्ष जेल सजाय गराइने भएको छ । सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोनाभाइरसविरुद्धको नियमहरु उल्लङ्घन गरेको आरोपमा उनलाई चार वर्... थप हेर्नुहोस्
ओमिक्रोन कोरोनाभाइरस संस्करणको उदयले महामारीको सामना गर्न विश्वलाई पुनः एक ठाँउमा ल्याएको छ । बेलायत सरकारका पूर्व वैज्ञानिक सल्लाहकार एवं वेलकम ट्रस्टका निर्देशक जेरेमी फरारले भनेका छन्, 'यो संस्करणले हामी सबैलाई सम्झाउँछ कि हामी अन्त्य भन्दा महामार... थप हेर्नुहोस्
भारतमा थप १७ जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । आइतबार एकैदिन उक्त भेरियन्टका १७ संक्रमित थपिएका हुन् । राजस्थानमा नौ, महाराष्ट्रमा सात र नयाँ दिल्लीमा ओमिक्रोनका एक संक्रमित फेला परेका हुन् । योसँगै भारतमा हालसम्म २१... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ। कर्नाटकका दुई व्यक्तिमा ओमिक्रोन भेरियन्ट भेटिएको भारत सरकारले जनाएको छ। विहीबार स्वास्थ्य मन्त्रालयका सचिव लब अग्रवालले भारतमा ओमिक्रोन भेरियन्ट भेटिएको पुष्टि गरे। गएराति ओमिक्रोन भेरियन्टका ... थप हेर्नुहोस्
पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान शहरमा बिहीबार एउटा कोच(बस) र ट्रक एक आपसमा ठोक्किँदा आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् । बिहान करिब १० बजे राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरीले विज्ञप्ति मार्फत् जनाएका छन् । घाइतेह... थप हेर्नुहोस्
नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात... थप हेर्नुहोस्
विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ । विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिल... थप हेर्नुहोस्
दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देश... थप हेर्नुहोस्
अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेको अधिकारीहरूले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेकोलगायत कारणले संकटकाल लगाउनु... थप हेर्नुहोस्
