अन्तर्राष्ट्रिय

News-Image

अमेरिकामा पनि दिइयाे मृत्युदण्डलाई कानुनी मान्यता

  • २०७७ असार ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको सर्वोच्च अदालतले पछिल्लो १७ वर्षमा पहिलोपटक हुन लागेको संघीय कैदीको मृत्युदण्डका लागि बाटो खुला गरेको छ । स्थानीय तथा अपिल अदालतको अवरोधका कारण मृत्युदण्डको सजाय फैसला भएकाहरुलाई मृत्युदण्ड दिने समय धकेलिँदै आएको थियो । तर सर्वोच्च अदालतले ... थप हेर्नुहोस्

News-Image

फ्रान्सले स्वास्थ्यकर्मीको तलब अभूतपूर्व रुपमा बढायो

  • २०७७ असार ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना महामारीले विश्व आक्रान्त रहेको बेला स्वास्थ्यकर्मीहरुको भूमिका अभूतपूर्व छ । यही कुरालाई हृदयगंम गरि फ्रान्सले स्वाथ्यकर्मीहरुलाई ऐतिहासिक रुपमा तलब वृद्धि गरेको छ । स्वाथ्यकर्मीहरुको शृङ्खलाबद्ध प्रदर्शनपछि फ्रान्स सरकारले तलब वृद्धि गर्ने सम... थप हेर्नुहोस्

News-Image

ट्रम्प परिवारले पनि ‘मास्क’ नलगाई सुखै भएन, फोटो बन्यो भाइरल

  • २०७७ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको महामारीलाई लिएर त्यति मतलब राख्दैन थिए । उनले कोरोनाको संक्रमण बितेका केही महिना यता सामान्य रुपमा लिँदै आएका थिए । उनले केही सार्वजनिक ठाउँमा भएको कार्यक्रममा समेत बिना मास्क जाने गर्दथे । तर अहिले के... थप हेर्नुहोस्

News-Image

ब्राजिलमा अहिलेसम्म् कोरोना भाइरसबाट ७२ हजारको मृत्यु

  • २०७७ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको छ । साथै यहाँ पछिल्ला हप्ताहरुमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि वृद्धि भइरहेको प्राप्त तथ्यांकहरुमा देखिएको छ । यहाँको स्वास्थ्य मन्त्राल... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोना भाइरस एकैदिन संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च

  • २०७७ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

गत नोभेम्बरदेखि चीनको बुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण मत्थर हुने कुनै संकेत छैन । दिनानुदिन संक्रमितको संख्या बढ्दै गइरहेको छ र एकैदिन संक्रमित हुने संख्यामा नयाँ रेकर्ड बनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार आइतबार विश्वभ... थप हेर्नुहोस्

News-Image

मास्ककाे विरोध गर्दै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले लगाए मास्क

  • २०७७ असार २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक सार्वजनिकरूपमा मास्कको प्रयोग गरेका छन् । यसअघि कोरानाभाइरसको महामारीलाई कम महत्व दिदै आएका ट्रम्पले मास्कको प्रयोग उपयोगी छ र गर्नुपर्दछ भन्ने सन्देश दिनेगरी मास्क लगाएका... थप हेर्नुहोस्

News-Image

अभिव्यक्ति स्वतन्त्रतामाथि लगाम लगाइएको चीनमा चिनियाँ राष्ट्रपति सीको आलोचना गर्ने प्रोफेसर ग्रुन हिरासतमा

  • २०७७ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

चीनका राष्ट्रपति सी चिनफिङको आलोचना गर्ने प्रोफेसर शू झान ग्रुनलाई हिरासतमा राखिएको छ । उनले कोरोना भाइरसलाई लिएर राष्ट्रपति सीको आलोचना गरेका थिए । प्रोफेसर ग्रुनलाई चिनियाँ सुरक्षाकर्मीले हिरासतमा लिएको उल्लेख गरिएको छ । ग्रुनका साथीहरुका अनुसार... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसको स्रोत खोज्न डब्लुएचओको विज्ञ टोली चीनमा

  • २०७७ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

संक्रमण देखिएको साढे ६ महिनापछि विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ० कोरोना भाइरसको स्रोत पहिचानमा लागेको छ । कोरोनाको स्रोतबारे अध्ययन गर्नका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) २ जना विज्ञ चीनको वुहान गएका छन् । टोलीले भाइरसको स्रोत के हो भनेर प... थप हेर्नुहोस्

News-Image

भारतको सीमा रक्षामा खटिएका गुल्मीका नेपाली गोर्खा सैनिकको मृत्यु

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारत–पाकिस्तानको सीमामा एक जना गोर्खा आर्मी मारिएका छन् । भारत–पाकिस्तान सीमा जम्मु काश्मिरमा एक जना नेपाली गोर्खा आर्मी मारिएको भारतीय सेनाले जनाएको छ । शुक्रबार राति १ बजे जम्बु काश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्रमा भएको गोलाबारीमा गुल्मी स... थप हेर्नुहोस्

News-Image

‘इन्काउन्टर’मा पुलिसले कसरी मा-यो ‘मोस्टवान्टेड’ दुबेलाई ?

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आठ प्रहरीको हत्याका मास्टरमाइन्ड विकास दुबे इन्काउन्टरमा मारिएका छन् । इन्काउन्टरमा गम्भीर घाईते भएका विकास दुबेको उपचारका लागि अस्पताल पुर्याउँदा अस्पतालले उनलाई मृतक घोषणा गरेको थियो । इन्काउन्टरमा अन्य चार प्रहरी घाईते भएको भारतीय सञ्चारमाध्यमहरुल... थप हेर्नुहोस्