
क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा अत्याधिक गर्मीका कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ। गत सोमवार यता गर्मीका कारण ज्यान गुमाउनेको सङ्ख्या ७० नाघेको बीबीसीले जनाएको छ। र, मृत्यु हुनेमा धेरै ज्येष्ठ नागरिक छन्। अत्याधिक गर्मीका कारण ... थप हेर्नुहोस्
लामो समयदेखि क्यानाडाको ब्राम्टन शहरमा बस्दै आएका मित्र काफ्लेलाई क्यानाडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारले सिटिजन्स अवार्डबाट सम्मानित गरेको छ । स्थानीय सरकारबाट हरेक वर्ष प्रदान गरिने यस अवार्ड अन्तर्गत यो वर्ष कोभिड–१९ को बखतका उत्कृष्ट नागरिकहर... थप हेर्नुहोस्
भारतमा थप ३९ हजार संक्रमित थपिएका छन् । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३९ हजार ९६ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार १५औँ दिन हो । यसअघि भारतमा पहिलो ... थप हेर्नुहोस्
भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले दावी गरेका छन् । खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमब... थप हेर्नुहोस्
भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमणसँगै मृतकको संख्या पनि ओरालो लाग्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ६७ हजार २९० जना नयाँ संक्रमि... थप हेर्नुहोस्
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गरिब देशलाई १० करोड खोप दिने बताएका छन् । उनले आगामी केही साताबाट खोप उपलब्ध गराउन सुरु गर्ने पनि उल्लेख गरेका छन् । जी सेभेन राष्ट्रहरूको बैठकको पूर्वसन्ध्यामा जोनसनले आफूलाई चाहिनेभन्दा बढी रहेका १० करोड खोप ... थप हेर्नुहोस्
फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा थप्पड हानिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार दक्षिणी फ्रान्सको एक कार्यक्रममा पुगेका म्याक्रोंको गालामा एक जना पुरूषले थप्पड हानेका हुन्। सामाजिक सञ्जालमा आएको भिडिओमा म्याक्रोंल... थप हेर्नुहोस्
सोमबार साँझ चट्याङले लागेर भारतमा २३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर कम्तीमा २३ जनाको मृत्यु भएको हो। साथै धेरै व्यक्ति घाइते भएका छन्। सरका... थप हेर्नुहोस्
भारतमा कोभिड १९ का एक लाख ६३६ संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक लाख ७४ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कु... थप हेर्नुहोस्
नाइजेरियाको विद्रोही समूह बोको हरामका नेता अबुबाकर शेकाउको ज्यान गएको दाबी गरिएको छ । बोको हरामका नेता अबुबाकर शेकाउले आफ्नो हत्या आफैँले गरेका अर्को विद्रोही समूहले दाबी गरेको हो । विद्रोही समूह इस्लामिक स्टेट वेष्ट अफ्रिका प्रोभिन्सको अडियो रेकर... थप हेर्नुहोस्
