विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमि... थप हेर्नुहोस्
अमेरिकामा बिहीबार ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम केन्द्र बनाएर गएको भूकम्प १० किलोमिटरको गहिराइमा गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्प स्थानीय समयानुसार दिउँसो २.१५ गएको हो । भूक... थप हेर्नुहोस्
मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ । गत जुलाई १६ बाट शुरु भएको यस व्यापक वर्षाको कारण १५० ओटा जिल्लाको एक करोड ३६ ... थप हेर्नुहोस्
गएको चौबीस घण्टामा भारतमा ४३ हजार ६५४ जना सङ्क्रमित थपिएका छन् । हाल भारतमा तीन लाख ९९ हजार ४३६ सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै गएको चौबीस घण्टामा ४१ ह्जार ६७८ सङ्क्रमित कोरोनामुक्त भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ... थप हेर्नुहोस्
गत साता उत्तर प्रदेशमा १७ वर्षीय नेहा पासवानलाई उनका नजिकका आफन्तहरूले कुटेर हत्या गरेको आरोप लागेको छ। ती आफन्तले नेहाले जिन्स लगाएको मन नपराएका र कुटपिट गरेको आरोप छ। भारतमा बालिका र महिलालाई परिवारका सदस्यहरूले प्रताडित गरेका घटनाहरू प्रमुखताका... थप हेर्नुहोस्
कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ । ती सङ्क्रमितहरु चीन भित्रैबाट सङ्क्रमणमा परेका पाइएको ब... थप हेर्नुहोस्
भारतको महाराष्ट्रमा लगातारको वर्षाका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १ सय १२ पुगेको छ। ५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ९९ जना बेपत्ता भएका छन्। बाढी पहिरोका कारण १ लाख ३५ हजार मानिस घरबारविहीन भएका छन्। महाराष्ट्रको र... थप हेर्नुहोस्
२०८औं आदिकवि भानुभक्त आचार्यको जन्म दिवसको अवसर पारेर अमेरिकाको कनेक्टिकटमा गायक तथा संगीतकार केशव शर्मा दाहालले ‘भानु तिम्रो रामायणले मैले राम जानें’ बोलको भजन गीतको लोकार्पण गरेका छन् । उक्त गीतको रचना कवि तथा गीतकार धन लामाले गरेका हुन् । गीतले न... थप हेर्नुहोस्
कोरोना महामारीको चपेटामा परेको भारतमा निम्तिएको अर्को महामारी कालोढुसी (ब्ल्याक फंगस) संक्रमणबाट हालसम्म चार हजार ३०० जनाको ज्यान गएको छ। त्यहाँ कालो ढुसी संक्रमण महामारी फैलिएको केही महिना भएको छ। भारतीय सञ्चारमाध्यमले कोरोना संक्रमणमुक्त भएपछि देखि... थप हेर्नुहोस्
पश्चिम युरोपमा भारी वर्षासँगै आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बाढीका कारण सबैभन्दा धेरै जर्मनी र बेल्जियममा असर परेको छ । ज्यान गुमाउने १७० जनामध्ये १४३ जना जर्मनीका नाग... थप हेर्नुहोस्