
इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा शनिबार भएका सवारी दुर्घटनामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५३ जना घाइते भएका इजिप्टको सरकारी अहराम पत्रिकाले जनाएको छ । बेहेरा नजिकै कायरो–अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कार... थप हेर्नुहोस्
चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको शुक्रबार अचानक हृदयाघातका कारण निधन भएको छ । सिन्ह्वा समाचार एजेन्सीका अनुसार कम्युनिष्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रिय समितिको राजनैतिक ब्युरोका स्थायी समिति सदस्य तथा पूर्वप्रधानमन्त्री लिको ६८ वर्षको उ... थप हेर्नुहोस्
इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको सिआनजुरमा मङ्गलबार बिहान बस ठोक्किँदा कम्तीमा चार किशोरको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार दिउँसो २ः३० बजे पुनककको रिसोर्ट र पर्यटन क्षेत्रतर्फ जाने राजमार्गमा सो बस दुर्घटना ... थप हेर्नुहोस्
यसै साता कारखानाका एक कर्मचारीले कच्चा सामग्रीमा पिसाब गर्दै गरेको भिडियो भाइरल भएपछि चीनको सबैभन्दा ठूलो बियर निर्मातामध्येको एक कम्पनीले उक्त घटनाको अनुसन्धान सुरु भएको जनाएको छ । बिहीबार अनलाइनमा प्रकाशित भएको भिडियो क्लिपमा कथितरूपमा सिङ्ताओ ब... थप हेर्नुहोस्
उत्तरपूर्वी फ्रान्सको अरास शहरमा रहेको एक विद्यालयमा शुक्रबार भएको छुरा आक्रमणमा परी एक शिक्षकको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएको प्रहरी तथा क्षेत्रीय अधिकारीहरूले बताएका छन् । आक्रमणकारी रूसको मुस्लिम बहुल दक्षिणी काकेशस क्षेत्र ... थप हेर्नुहोस्
जापानमा सडक दुर्घटनामा परी एक नेपाली विद्यार्थीको निधन भएको छ । तनहुँ, दमौलीका २२ वर्षीय दीपक श्रेष्ठको जापानको नागोयामा ट्रकको ठक्करबाट निधन भएको हो । अध्ययनका लागि जापान गएका श्रेष्ठको (अक्टोबर १२) अर्थात् बुधबार निधन भएको हो । संयोग के परेको छ ... थप हेर्नुहोस्
दक्षिण कोरियाको ख्यङजु नेपाली एकता समाजको दोस्रो अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । दक्षिण कोरियाको ख्यङजु नेपाली एकता समाजको दोस्रो अधिवेशनले नारायण बहादुर खड्काको अध्यक्षतमा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिला... थप हेर्नुहोस्
प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएपछि इजरायलको मन्त्रिपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हव... थप हेर्नुहोस्
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टाइनी लडाकू समूहले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा हमाससँगको लडाइँमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिएका छन् । दशकौँ यताको सबैभन्दा रक्तपातपूर्ण द्वन्... थप हेर्नुहोस्
श्रीलङ्कामा शुक्रबार बिहान गुडिरहेको बसमाथि रुख खस्दा पाँच जनाको मृत्यु भएको कोलम्बो नेसनल अस्पतालले बताएका छन् । प्रहरीका अनुसार कोलम्बोबाट दक्षिणी श्रलङ्काको देनियायातर्फ जाँदै गरेको बसमाथि रुख खसेको हो । दुर्घटनामा घाइते १७ जनाको कोलम्बो नेसनल ... थप हेर्नुहोस्
