भारतमा बुधबार तीन लाख ८० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन यति ठुलो संख्यामा संक्रमित फेला परेको यो नै पहिलो पटक हो । भारतमा संक्रमण मुक्त हुने दर पनि बढ्दै गएको छ । मंगलबार २ लाख ६२ हजार बिरामी संक्रमणमुक्त भएकोमा बुधबार यो दर बढेर... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । हिजो एकै दिन तीन हजार भन्दा बढीको ज्यान गएको थियो । एकै दिन कोरोनाका कारण पहिलोपटक यति धेरैको ज्यान गएको स्थानिय अधिकारीले बताएका छन् । भारतमा केही समय यता दैनिक साढे त... थप हेर्नुहोस्
भारतमा पछिल्लो केहीसमय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेकदिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४६ हजार ७८६ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोह... थप हेर्नुहोस्
कोरोनाको दोस्रो लहरबाट प्रभावित भारतीय नागरिक त्राहीत्राही छन् । उपचारका लागि अस्पताल गएकाहरु अक्सिजन नपाएर छटपटाउँदै ज्यान गुमाइरहेका छन् । लासहरुको चाङले अन्त्येष्टि गर्न पालो कुर्नुपर्ने स्थिति छ । शव जलाउने काठ अभाव भएपछि चिनी उद्योगमा पेलेका उँख... थप हेर्नुहोस्
भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार तेस्रो दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण... थप हेर्नुहोस्
भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार दोस्रो दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण भएको छ । २४ घण... थप हेर्नुहोस्
भारतको महाराष्ट्रमा अक्सिजन ट्याकं लिक हुँदा २२ जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ। अक्सिजन लिक भएर बिरामीहरुले अक्सिजन नपाउँदा उनीहरुको मृत्यु भएको एनडीटीभीले उल्लेख गरेको छ। ट्यांकबाट अक्सिजन चुहावत हुँदा ३० मिनेट सम्म बिरामीहरुले अक्सिजन पाए... थप हेर्नुहोस्
भारतमा मंगलबार एकैदिन झन्डै ३ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार भारतभरि २ लाख ९४ हजार २ सय ९१ मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको हो। भारतमा पहिलो लहरमा सबैभन्दा धेरै दैनिक संक्रमण ९८ हजारमात्र थियो... थप हेर्नुहोस्
कोरोना महामारीको दोस्रो लहरमा लपेटिएको भारतमा पछिल्लो २४ घण्टाभित्र यसअघिका रेकर्ड तोडिनेगरी मानवीय हताहती भएको छ। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले एकैदिन १ हजार ७६१ जना संक्रमितको मृत्यु भएको र थप २ लाख ५९ हजार १७० संक्रमित पहिचान भएको तथ्या... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरसका दैनिक संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। आइतबार एकैदिनमा भारतमा २ लाख ७५ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या बढेसँगै दैनिक मृत्यु हुनेको संख्या पनि बढेको छ। आइतबार भारतभरि १ हजार ६सय २० जना कोरोना संक्... थप हेर्नुहोस्