अन्तर्वार्ता

News-Image

नेपाल आर्थिक विकासतर्फ अघि बढिरहेको छ तर गति भने अत्यन्तै सुस्त छ : उपाध्यक्ष श्रेष्ठ

  • २०८२ पुष २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देश योजनाबद्ध विकास यात्राको ७०औँ वर्षमा छ । मुलुकमा सङ्घीय शासन प्रणाली लागू भएपछि सङ्घ, प्रदेश र स्थानीय तहबीच योजना निर्माण र कार्यान्वयनमा अपेक्षित समन्वय स्थापित हुनसकेको छैन । केन्द्रीकृत सोचको निरन्तरता, स्पष्ट कार्यविभाजन र योजना कार्यान्वयन ... थप हेर्नुहोस्

News-Image

नेपाल प्रहरी आसन्न निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध छ : प्रवक्ता काफ्ले

  • २०८२ पुष २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन सुरक्षालाई लिएर केही राजनीतिक दलबाट विभिन्न प्रश्न उठाइरहेको सन्दर्भमा निर्वाचनको भित्री घेरामा रही सुरक्षा प्रदान गर्ने मुख्य जिम्मेवारीमा रहेको नेपाल प्रहरीले निर्वाचन सुरक्षाका बारेमा विश्वस्त रहन आग्रह गरेको छ । प्रस्तुत छ, निर्वाचन सुर... थप हेर्नुहोस्

News-Image

हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक

  • २०८२ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त हुनुहुन्छ । सन् १९५२ मा फ्रान्समा जन्मिनुभएका उहाँले सन् १९८० को दशकद... थप हेर्नुहोस्

News-Image

तनाव र अनिश्चियले दीर्घकालीन मानसिक असर पर्न सक्छ : डा. रिमाल

  • २०८२ भाद्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

राजनीतिक दलका नेताहरूले जनताको अपेक्षा र भावनाको सम्बोधन गर्न नसक्दा बढ्दै गरेको जनअसन्तुष्टि अहिले ‘जेनजी’ पुस्ताको आन्दोलनका रूपमा विस्फोट भएको छ । यस आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिले राजनीतिक अनिश्चिततासँगै सामाजिक तथा मानसिक जटिलतासमे... थप हेर्नुहोस्

News-Image

म सरलता मै रमाउने मान्छे हुँ : अभिनेता बराल

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

अभिनेता विजय बराल गत वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मार्फत लोकप्रियताको उच्च विन्दुमा पुग्नुभयो । चलचित्रका सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त भइरहनुभएका अभिनेता बरालले पहिलोपटक निर्वाह गर्नुभएको मुख्य भूमिकाले वाहवाही मात्र... थप हेर्नुहोस्

News-Image

‘साइलेन्ट कमेडी’ चलचित्रमा काम गर्ने इच्छा छ : कलाकार घिमिरे

  • २०८२ श्रावण २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाँस्य कलाकार केदार घिमिरेको पहिचान नै ‘माग्ने बुढा’ बनिसकेको छ । उहाँले दर्शकबाट पाउनुभएको नाम नै चिनारीका रुपमा प्रयोग गर्ने गरिन्छ । रेडियोमा अन्तर्वार्ता गर्ने कलाकार भेट्ने क्रममै अभिनयप्रति आकर्षित हुनुभएका कलाकार घिमिरे केही समययता सर्वाधिक मह... थप हेर्नुहोस्

News-Image

संसद् सुशासनको मन्दिर हो : सांसद नेम्वाङ

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुहाङ नेम्वाङ इलाम क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहनुभएको छ । बुबा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि विसं २०८१ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमार्फत उहाँ सङ्घीय संस... थप हेर्नुहोस्

News-Image

संविधान संशोधन अल्पमत र बहुमत नभई आमसहमतिको विषय हो : उपप्रधानमन्त्री पौडेल

  • २०८२ असार ३२, बुधबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पछिल्ला चार निर्वाचनमा रुपन्देही जिल्लाबाट लगातार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष समेत रहनुभएका अर्थमन्त्री पौडेल त्यसअघि २०५१ सालमा पाल्पा... थप हेर्नुहोस्

News-Image

प्रदेशको अधिकारलाई सङ्घले हस्तक्षेप गर्न हुँदैन : सांसद डा कोइराला

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसका नेता डा शेखर कोइराला मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुन्छ । विसं २००७ भदौ ९ गते विराटनगरमा जन्मिनुभएका कोइरालाले विसं २०२७ तिर नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई रा... थप हेर्नुहोस्

News-Image

चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छ : राजदूत ओली

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

चीन नेपालको एक प्रमुख लगानीको स्रोत मुलुक रहँदै आएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनबाट नेपालमा लगानीका लागि प्रशस्त अवसरहरु रहेका छन् । यसैवर्ष चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव पनि परेको छ । चीन नेपालको एक प्रमुख व... थप हेर्नुहोस्