अन्तर्वार्ता

News-Image

संवैधानिक व्यवस्थालाई परिमार्जित र फराकिलो बनाएर लान सकिएन भने राम्रो हुँदाहुँदै पनि व्यवस्था नटिक्न सक्छ : नेता वर्षमान पुन

  • २०८१ फाल्गुन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् नै संविधान संशोधनको मिलनविन्दु हुनसक्ने बताउनुभएको छ । उहाँले शासकीय स्वरुप र निर्वाचन प्रणालीको परिवर्तनसँगै एकसाथ ... थप हेर्नुहोस्

News-Image

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद्का लागि संविधान संशोधन गर्नुपर्छ : जनार्दन शर्मा

  • २०८१ माघ २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राज्यको पुनः संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासकीय स्वरुप र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । उहाँले संविधानमा भए... थप हेर्नुहोस्

News-Image

सङ्घीयता सुदृढीकरण र समावेशिताका लागि संविधान संशोधनमा सहयोग गर्छौं : राजकिशोर यादव

  • २०८१ माघ २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न बनाउन, राज्यलाई थप समावेशी तुल्याउन र आर्थिक समृद्धिका लागि सम्भावित क्षेत्र पहिचान गरी चाल्नुपर्ने कदमका कोणबाट आफूहरुले संविधान संशोधन चाहेको बत... थप हेर्नुहोस्

News-Image

पिएसबीको अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्छौँ : डा विष्ट

  • २०८१ माघ १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संविधानसभाबाट नेपालको संविधान (२०७२) जारी भएसँगै गठित सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिको सिफारिसबमोजिम राष्ट्रिय आमसञ्चार नीति, २०७३ जारी भयो । यो नीतिमा सार्वजनिक सेवा प्रसारणको स्थापना गरी रेडियो नेपाल र नेपाल टेलिभिजनलाई रुपान्तरण गर्ने ... थप हेर्नुहोस्

News-Image

अस्थिर राजनीति अन्त्य गर्न प्रत्यक्ष निर्वाचनबाट कार्यकारी चुनिनुपर्छ भन्ने हाम्रो मान्यता हो : मुख्यमन्त्री सिंह

  • २०८१ पुष २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान संशोधनका नाममा गणतन्त्र, सङ्घीयता र मधेशले प्राप्त गरेको अधिकारका उपलब्धिबारे प्रश्न उठाउन खोजिएमा त्यो स्वीकार्य नहुने बताउनुभएको छ । संविधानका केही धारामा भने संशोधनको आवश्यकता औँल्याउँदै उहाँले ... थप हेर्नुहोस्

News-Image

निजी क्षेत्रको आत्मविश्वास बढेको छ र लगानीको वातावरण बन्दै गएको छ : उपप्रधान एवं अर्थमन्त्री पौडेल

  • २०८१ मंसिर २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुनुहुन्छ । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका कारण बिग्रिएको विश्वको अर्थतन्त्रको असर नेपालमा पनि पर्यो र अर्थतन्त्र सङ्कटमा परेका बेला उहाँले अर्थमन्त्र... थप हेर्नुहोस्

News-Image

सरकार लगानीमैत्री वातावरण बनाउन क्रियाशील छ : मन्त्री भण्डारी

  • २०८१ मंसिर २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालको अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान दैनिक घट्दै छ । मुलुकको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान खुम्चिएर अहिले पाँच प्रतिशतमा सीमित भएको छ । सरकारले उद्योग क्षेत्रको विकासमा लगानी गरेअनुसार राष्ट्रिय अर्थतन्त्रमा प्रतिफल पाउन नसकि... थप हेर्नुहोस्

News-Image

नेपालमा सुटिङ गर्न उत्साहित हुनेछु : बलिउड निर्देशक कबिर खान

  • २०८१ मंसिर १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्नुहुन्छ कबिर खान । ‘काबुल एक्सप्रेस’बाट सिनेमा निर्देशनमा होमिनुभएका कबिरले त्यसयता ‘न्यूयोर्क’, ‘एक था टाइगर’, बजरङ्गी भाइजान’, ‘८३’, ‘चन्दु च्याम्पियन’ लगायतका सिनेमा निर्देशन गरिसक्नुभएको छ । यस... थप हेर्नुहोस्

News-Image

कोपमा उपस्थित सबैले आफ्नो भूमिका प्रभावकारी र सशक्त रुपमा निर्वाह गरिरहनुभएको छ : सचिव डा खराल

  • २०८१ मंसिर ५, बुधबार
  • रासस

अजरबैजानको बाकु सहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) जारी छ । नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै कोपमा भाग लिन आउनुभएका राष्ट्रप्रमुख रामचन्द्र पौडेलले सम्मेलनला... थप हेर्नुहोस्

News-Image

सरकारले सय दिनको अवधिमा धेरै आशालाग्दा कामहरु गरेको छ : सञ्चारमन्त्री गुरुङ

  • २०८१ कार्तिक ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुम्लाको सिमिकोटमा फाइबर जडानदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिओआइएमएस) स्थापनालगायत तोकिएका सबै काम पूरा भएको बताउनुभएको छ । सरकारी निकायमा वेबसाइट प्रणाली, मोबाइल एप्लिकेसनको जिम्मेवार... थप हेर्नुहोस्