नेपालगञ्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् । राति ११ बजेबाट शुरु भएको आगलागी २ बजेतिर नियन्त्रणमा आएको थियो । प्रत... थप हेर्नुहोस्
धितोपत्र बजारमा आज नेप्से परिसूचक झण्डै १० अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुगेको हो । त्यस्तै सेन्सेटिभ परिसूचक १.९६ अङ्कले घटेर १६८.०० पुगेको छ । परिसूचक ओरालो लागेसँगै... थप हेर्नुहोस्
लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु ६९ हजार ७०० पुगेको छ भने चाँदीको मूल्य पनि निरन्तर उ... थप हेर्नुहोस्
भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेको सरकारले चीनबाट पनि पेट्रोलियम ल्याउन पाइपलाइन बनाउने तयारी गरेको छ । भारतको नाकाबन्दीपछि विकल्पमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सक्ने निर्णय गरेको सरका... थप हेर्नुहोस्
केहि दिन देखि लगातार बढेको सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ६८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर ६९ हजार ५०० रुपैयामा कारोबार भईरहेको छ । त्यसैगरी मंगलबार ६७ हजार ७०० रुपैयाँमा कार... थप हेर्नुहोस्
साञ्जेन हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरको शेयरमा उच्च बिक्री चाप आउँदा बुधबार शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । शेयर खरिदको लागि कुनै खरिद अडर देखिदैन । साञ्जेन लघुवित्तको २६ हजार कित्ता शेयर बिक्रीको लागि राखिएको छ भने रसुवागढी हाइड्रोपा... थप हेर्नुहोस्
कामना सेवाविकास बैंकको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखाकार्यालय हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिका उपप्रमुख पार्वतीशाह ठकुरीले उक्तशाखाको कार... थप हेर्नुहोस्
शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले सबैभन्दा रुचाईएको रेडमी ए सिरिज लाइनअपको रेडमी ७ ए नेपालमा सार्वजनिक गरेको छ । रेडमी ६ ए लाई पूर्ण रुपमा अप्ग्रेड गरेर कम्पनीले रु ११,५०० देखि रेडमी ७ ए नेपाली बजारमा भित्र्याएको छ । यसमा क्वालकम स्न्यापड्रेगन ४३९... थप हेर्नुहोस्
के तपाईँले रु ५० लाखभन्दा बढीको ऋण लिन लाग्नुभएको छ रु व्यापार व्यवसाय विस्तार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सोच बनाउनुभएको छ ? यदि छ भने अब तपाईँसँग स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुनुपर्छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक... थप हेर्नुहोस्
मुक्तिनाथविकास बैंक लि. ले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडां नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिकशाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा बनाएको वातारण मैत्री हरित गार्डेन आज हस्तान्तरण गरेको छ ।... थप हेर्नुहोस्