बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) कार्यक्रम स्मार्ट पानी प्रालिले बोर्टलस नेपालको सहयोगमा यो योजनालाई कान्ति बाल अस्पतालमा हस्तान्तरण गरेको छ । योजना हस्तान... थप हेर्नुहोस्
नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ । केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी प्रति शेयर १०० अङ्कित दरका १७ लाख २९ हजार ९८९ कित्ता शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो । उक्त शेयर खरीद गर... थप हेर्नुहोस्
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लङ्घन गर्ने बाँकेका तीन पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–२०७४ उल्लङ्घन गरेकाले जेएमसी वाटर इण्ड... थप हेर्नुहोस्
दाङमा रासायनिक डिएपी मलको अभाव भएको छ । रोपाइँको समयमा डिएपी मल नहुँदा किसान मारमा परेका छन् । किसान रासायनिक मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा आउने गर्छन् तर मल नपाएपछि निराश भएर फर्कने गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–६ का ४० वर्षीय चम्क... थप हेर्नुहोस्
लगातार परेको अविरल बर्षातको कारण बल्खु खोलाले कलंकीमा रहेकाे हेरिटेज कार्पेट उद्योगलाई क्षति पुर्याएकाे छ । शुक्रवार बाग्मती सभ्यताले लगाएको पर्खाल क्षतिग्रस्त हुँदा किर्तिपुर नगरपालिका मैत्रीनगरमा अवस्थित हेरिटेज फेरनट्रेड कार्पेट उद्योग क्षतिग्रस्त... थप हेर्नुहोस्
सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.०८ बिन्दुले बढेर एक हजार २५४.५६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्न... थप हेर्नुहोस्
कामना सेवा विकास बैंक लिमिटेडकाे ९४औं शाखा कास्कीकाे पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा विस्तार भएकाे छ । बैंकले आफ्नो सेवा विस्तारको क्रममा अाइतवार ९४औं शाखाका रूपमा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हाे । बैंकका संचाल... थप हेर्नुहोस्
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ । विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर २०१९ अर्थात् पुस १६ गतेसम्म निर्माण अवधि थपिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।... थप हेर्नुहोस्
मुक्तिनाथविकास बैंक लि र ऊँ समाज डेण्टल हस्पिटलविच सहकार्य भएकाे छ । बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएकाे शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइ सहकार्य भएको हाे । उक्त सम्झौता पक्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अध... थप हेर्नुहोस्
पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौदेखिको हो । यहाँका स्था... थप हेर्नुहोस्