अर्थ वाणिज्य

News-Image

पेट्रोल र डिजेलको मूल्य घट्यो, कति पुग्यो लिटरको ?

  • २०७६ फाल्गुन ५, सोमबार

नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुईका दरले घटाइएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको पछिल्ल... थप हेर्नुहोस्

News-Image

नेप्सेमा उच्च अङ्कको वृद्धि

  • २०७६ फाल्गुन ५, सोमबार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३४ अङ्कले बढेको छ । लगातार उकालो लागेको बजारमा आज नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिस... थप हेर्नुहोस्

News-Image

सिभिल बैंकको १०९ औं शाखा सुनवलमा

  • २०७६ फाल्गुन ४, आईतवार

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लाको सुनवलमा आफ्नो शाखा संचालनमा ल्याएको छ । एक कार्यक्रमका बीच सिभिल बैंकका संचालक समितिका सदस्य भीमानन्द ढुङ्गाना तथा सुनवल ... थप हेर्नुहोस्

News-Image

करिब डेढ अर्ब लगानीमा होटल मोक्सी सञ्चालनमा आउँदै

  • २०७६ फाल्गुन २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निकट भविष्यमा नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँच तारे मेरियट र तीन तारे फेयरफिल्ड सञ्चालन ल्याइरहेको एसएस ग्रुपले नै उक्त होटल सुरु गर्न लागेको बुझिएको छ । अबको साढे २ वर्षभित्र सञ्चालनमा ल्याउने ग... थप हेर्नुहोस्

News-Image

यामाहाको आधिकारिक बिक्रेता एमएडब्लूले लियो ७ अर्ब २० करोड ऋण

  • २०७६ फाल्गुन २, शुक्रबार

नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू समूहले ७ अर्ब २० करोड रुपैयाँको कर्जा लिएको छ। कर्जा नवीकरणका लागि इक्रा नेपालमा रेटिङ गराएको कम्पनीको विवरणमा एमएडब्लूले यो रकम कर्जाका रूपमा लिएको देखिएको हो। इक्रा रेटिङ गराएको कम्पनीले मध्यम किस... थप हेर्नुहोस्

News-Image

विद्युतीय माध्यमबाट किनमेल गरे भ्याटको १०% रकम तत्कालै पाइने

  • २०७६ माघ २८, मंगलवार

आन्तरिक राजस्व विभागले १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता आजबाट औपचारिक रूपमा सुरु गरेको छ। सबै तयारी सकिएकाले विभागले आजबाट पैसा फिर्ता प्रक्रिया सुरु गरेको हो। भ्याट फिर्ताका लागि बिक्रेता, सेवा प्रदायक, विद्युतीय बिजक सम्बन्धि काम गर्... थप हेर्नुहोस्

News-Image

कामना सेवाको सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम हस्तान्तरण

  • २०७६ माघ २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

कामना सेवा विकास बैंकले पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौरस्थित शाखा कार्यालयमार्फत आफ्नो सामजिक उत्तरदायित्वअन्तर्गत लामाचौर बगै‌‍चास्थित अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि हालै आर्थिक सहयोग स्वरूप ... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ विकास बैंकले सुरु गर्यो वित्तीय जागरण अभियान

  • २०७६ माघ २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मुक्तिनाथ विकास बैंकले यही माघ १५ गतेबाट ‘वित्तीय जागरण अभियान’ धादिङ्ग जिल्लाबाट शुरुवात गरेको छ । सोअन्तर्गत गल्छी गाँउपालिका वडा नं ९, बैरेनीस्थित गाउँपालिका भवनमा सोही गाँउपालिका वडा नं ७ का अध्यक्ष हरि खतिवडाको आतिथ्यमा सम्पन्न भएको छ । त्यसैगरी... थप हेर्नुहोस्

News-Image

एनआईसी एशिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानी सम्बन्धी समझदारी

  • २०७६ माघ २३, बिहीबार

एनआईसी एशिया बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरूको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बीमा शुल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरी दुई कम्पनीबीच समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी... थप हेर्नुहोस्

News-Image

नेप्सेमा दोहोरो अङ्कको गिरावट

  • २०७६ माघ २१, मंगलवार

लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १२.०९ विन्दुले घटेर एक हजार ३३७.०४ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.९२ ले घटेर २८४.९९ मा झरेको छ । ... थप हेर्नुहोस्