अर्थ वाणिज्य

News-Image

मुक्तिनाथ र रेमिट टु नेपालबीच सहकार्य

  • २०७६ माघ ९, बिहीबार

मुक्तिनाथ विकास बैंक लि. र रेमिट टु नेपालबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट बैंकका सहायक नायव... थप हेर्नुहोस्

News-Image

झिनो अङ्कले बढ्यो नेप्से

  • २०७६ माघ ७, मंगलवार

धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार देखिँदै नेप्से ३।३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले बढेर २८४.४३ मा पुगेको छ । झिनो अङ्कले नेप्से... थप हेर्नुहोस्

News-Image

अझै पाएनन् उखु किसानले भुक्तानी

  • २०७६ माघ ७, मंगलवार

सरकारले उखु किसानलाई बक्यौता रकम भुक्तानी गर्न चिनी उद्योगलाई दिएको समयसीमा आज सकिँदै छ । गत पुस १८ गते माघ ७ गतेसम्म चिनी उद्योग र सरकारबीच उखु किसानको बक्यौता रकम उपलब्ध गराउने विषयमा पाँच बुँदे सहमति भएको थियो । सो सहमतिको समयसीमा आज सकिँदै छ । तर... थप हेर्नुहोस्

News-Image

कामना सेवाको प्रदेश ५ मा एकैसाथ २ वटा शाखा सञ्चालन

  • २०७६ माघ ६, सोमबार

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५ अन्तर्गत नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा यही माघ ०५ गते एकैसाथ २ वटा शाखा कार्यालय स्थापन... थप हेर्नुहोस्

News-Image

साताको अन्तिम दिन बढ्यो सुनको भाउ

  • २०७६ माघ ३, शुक्रबार

केही दिनबाट लगातार घटबढ भइरहेको सुनको मूल्य आज ९शुक्रबार० फेरी बढेको छ । नेपाली बजारमा आज (शुक्रबार) सुन तोलामा एक सयले बढेर प्रतितोला ७४ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढे... थप हेर्नुहोस्

News-Image

कामना सेवा बैंक र ओम्नी मोटर्सबीच सम्झौता

  • २०७६ पुष २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र ओम्नी मोटर्स प्रा. लि. बीच व्यापार सम्झौता सम्पन्न भएको छ । यस सम्झौताअनुसार ओम्नी मोटर्समार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरूबाट सहज र छरितो रूपमा ‘भार... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ विकास बैंकद्वारा पीडित चमेली तामाङलाई राहत सहयोग

  • २०७६ पुष २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कटारी–५, भुल्केमा झुप्रोमा अति दयनीय अवस्थामा रहेकी २८ बर्षीय सुत्केरी चमेली तामाङलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । चमेलीको श्रीमान सुस्त मनस्थितिका छन् । उनीहरू... थप हेर्नुहोस्

News-Image

समावेशी विकासमा अर्थपूर्ण साझा प्रयास आवश्यक : अर्थमन्त्री खतिवडा

  • २०७६ पुष २८, सोमबार

अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताएका छन् । समृद्धि फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘मिश्रित अर्थव्यवस्था र लैङ्गिक मैत्री लगानी’ विषयक कार्यक्रममा उहाँले घरेलु तथा मझौला उ... थप हेर्नुहोस्

News-Image

नेप्सेमा भारी वृद्धि, कारोबार रकम सवा अर्बमाथि

  • २०७६ पुष २७, आईतवार

धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरुवातसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक ‘बुलिस ट्रेण्ड’ पछ्याउँदै करिब ४३ अङ्कले वृद्धि भएको छ । प्रतिशतका आधारमा आजको वृद्धि ३.... थप हेर्नुहोस्

News-Image

सुन प्रतितोला ४०० ले बढ्यो

  • २०७६ पुष २७, आईतवार

निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि भएको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार र तेजाबी सुन... थप हेर्नुहोस्