अर्थ वाणिज्य

News-Image

हेलिकप्टरबाट बैंकको सामग्री ढुवानी

  • २०७६ श्रावण ४, शनिबार

यातायातको पहुँच नभएको उपल्लो डोल्पामा हेलिकप्टरमार्फत बैंकको सामग्री ढुवानी गरिएको छ । सामग्री मूल्यभन्दा ढुवानीको मूल्य बढी परेको प्रभु बैंकले बताएको छ । शे फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालताङ प्रभु बैंकको शाखा विस्तार गर्न हेलिकोप्टर प... थप हेर्नुहोस्

News-Image

अब सिभिल बैंक पनि अईएसओ प्रमाणित

  • २०७६ श्रावण ३, शुक्रबार

समृद्धिको लागि सिभिल बैंक भन्ने नारासहित अगाडि बढीरहेको सिभिल बैक अब आईएसओ ९००१ : २०१५ प्रमाणित बैक बन्न सफल भएको छ । सिभिल ट्रेड सेन्टर सुन्धरास्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आईएसओको प्रमाणपत्र आईएसओ सर्टिफिकेसनको आधिकारिक संस्था युन... थप हेर्नुहोस्

News-Image

आइएमइ मोटर्स र कामना सेवाको सम्झौता

  • २०७६ श्रावण ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कामना सेवा विकास बैंक लिमिटेड र आइएमइ मोटर्स प्रालिबीच व्यापार सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अनुसार आइएमइ मोटर्स मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहजर छरितो रुपमा विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लि... थप हेर्नुहोस्

News-Image

मेरिएट होटलको भेन्चर नेपालमा, यस्ता छन् सुविधा

  • २०७६ श्रावण ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालको राजधानीमा 'काठमाडौं मेरिएट होटल' संचालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको यस होटलले पछिल्लो पीढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ । मे... थप हेर्नुहोस्

News-Image

एभरेष्ट बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा विशेष छुटको व्यवस्था

  • २०७६ श्रावण २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ब्लु क्रस अस्पतालसँग साझेदारी गरेको छ । काठमाडौंको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पताल बहुविशेषता भएको, तृतीय स्तरको स्वास्थ्य सेवा केन्द्र हो जसको हाल ५५ वटा बेडमार्फत सेवा प्... थप हेर्नुहोस्

News-Image

पाइपलाइनबाट इन्धन ल्याउदा २ अर्ब बच्ने

  • २०७६ श्रावण १, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतबाट पाइपलाइन मार्फत पेट्रोलियम पदार्थको आयात गर्दा बार्षिक २ अर्ब रुपैया बचत हुने भएको छ । राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनमार्फत तेल आयत हुन थालेपछि सो रकम बचत हुने नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्... थप हेर्नुहोस्

News-Image

कान्ति बाल अस्पतालमा नविनतम पानी व्यवस्थापन प्रणाली जडान

  • २०७६ श्रावण १, बुधबार

बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) कार्यक्रम स्मार्ट पानी प्रालिले बोर्टलस नेपालको सहयोगमा यो योजनालाई कान्ति बाल अस्पतालमा हस्तान्तरण गरेको छ । योजना हस्तान... थप हेर्नुहोस्

News-Image

राष्ट्र बैंकले नेप्सेमा रहेको १७ लाख ३० हजार कित्ता सेयर बिक्री गर्ने

  • २०७६ असार ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ । केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी प्रति शेयर १०० अङ्कित दरका १७ लाख २९ हजार ९८९ कित्ता शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो । उक्त शेयर खरीद गर... थप हेर्नुहोस्

News-Image

मापदण्डविपरीतका तीन पानी उद्योगविरुद्ध मुद्दा, १५ को उत्पादन रोक्का

  • २०७६ असार ३१, मंगलवार

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लङ्घन गर्ने बाँकेका तीन पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–२०७४ उल्लङ्घन गरेकाले जेएमसी वाटर इण्ड... थप हेर्नुहोस्

News-Image

रासायनिक मल नहुँदा किसान मारमा

  • २०७६ असार ३१, मंगलवार

दाङमा रासायनिक डिएपी मलको अभाव भएको छ । रोपाइँको समयमा डिएपी मल नहुँदा किसान मारमा परेका छन् । किसान रासायनिक मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा आउने गर्छन् तर मल नपाएपछि निराश भएर फर्कने गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–६ का ४० वर्षीय चम्क... थप हेर्नुहोस्