अर्थ वाणिज्य

News-Image

यस्तो छ आज तरकारी र फलफूलको मूल्य (सूचीसहित)

  • २०८१ फाल्गुन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु ५०, ... थप हेर्नुहोस्

News-Image

सम्पत्ति शुद्धीकरण निवारणमा चुक्दा नेपाल एफएटिएफको ‘ग्रे लिष्ट’ मा

  • २०८१ फाल्गुन १०, शनिबार
  • हेमन्त जोशी

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको परिपालनामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) को ‘ग्रे लिष्ट’ मा परेको छ । फ्रान्सको पेरिसमा शुक्रबार सकिएको एफएटिएफको पूर्ण बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्र... थप हेर्नुहोस्

News-Image

एउटै वडामा तीन जलविद्युत् आयोजनाको निर्माण सुरू

  • २०८१ फाल्गुन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा तीनवटा जलविद्युत् अयोजना निर्माण सुरू भएको छ । धैलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट एक सय ५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरू भएका हुन् । ऊर्जा डेभलपर्स प्रालिअन्तर्गत म्याग्दी हाइ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज तरकारी एवं फलफूलको मूल्य (सूचीसहित)

  • २०८१ फाल्गुन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०... थप हेर्नुहोस्

News-Image

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

  • २०८१ फाल्गुन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३९... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

  • २०८१ फाल्गुन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ । बिहीबार प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य रू पाँचले घटेको छ । आज चाँदी प्... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज तरकारी र फलफूलको मूल्य (सूचीसहित)

  • २०८१ फाल्गुन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । बिहीबारको तुलनामा आज अधिकांश कृषि उपजहरूको मूल्य बढेको छ । बिहीबार समितिले बन्दा (लोकल) प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु ३०, मटरकोसा प्रतिकेजी रु ५०, घिउ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

  • २०८१ फाल्गुन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९६ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ०७ ... थप हेर्नुहोस्

News-Image

झापामा प्रविधिको प्रयोग गरेर चैते धान रोपिँदै

  • २०८१ फाल्गुन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जिल्लाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ विगाह जमिनमा यसबर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ । परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने... थप हेर्नुहोस्

News-Image

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • २०८१ फाल्गुन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा ५०० र चाँदीमा १० ले वृद्धि भएको छ । बुधबार एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी ... थप हेर्नुहोस्