अर्थ वाणिज्य

News-Image

सुन तस्करी प्रकरण : कति छ बरामद सुनको वास्तविक तौल ?

  • २०८० श्रावण ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रुपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ । बरामद गरिएको सामानको सुनसहितको कूल तौल एक सय ५५ किलो चार सय ६८ ग्राम भएकोमा नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महा... थप हेर्नुहोस्

News-Image

एनआईसी एशिया बैंकद्वारा तीन कर्जा योजना सार्वजनिक

  • २०८० श्रावण २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

बजारको माग अनुसार बदलिंदो समय एवं नवीनतम आकर्षक योजनाहरुलाई समेट्दै आएको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरू समक्ष अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकद्वारा जारी विज्ञप्तिमा भन... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ? 

  • २०८० श्रावण २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज (शुक्रबार) सुनको मूल्य २०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार १०० रहेकोमा बिहीबार रु १ लाख ११ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ? 

  • २०८० श्रावण २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज (बिहीबार) सुनको मूल्य ७०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार ३०० रहेकोमा बुधबार रु १ लाख १२ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअन... थप हेर्नुहोस्

News-Image

नेपाली बजारमा गोलभेँडाको मूल्य आकासियो, कति छ किलोको ?

  • २०८० श्रावण २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन गोलभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगा... थप हेर्नुहोस्

News-Image

नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’को विष्फोटनसँगै यातायातमा नयाँ युगको सुरुआत

  • २०८० श्रावण २३, मंगलवार

नागढुङ्गा सुरुङ निर्माण आयोजनाअन्तर्गत आपत्कालीन उद्धार सुरुङ (रेस्क्यु टनेल)को सोमबार ‘ब्रेक थ्रु’ भएको छ । उक्त सुरुङमार्ग वारपार छिचोलिएसँगै मुलुकको यातायात क्षेत्रमा नयाँ युगको सुरुआत भएको बताइएको छ । नेपालको यातायात क्षेत्रको पहिलो आधुनिक सुर... थप हेर्नुहोस्

News-Image

नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग रेस्क्यु टनेलको ‘ब्रेक थ्रू’

  • २०८० श्रावण २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको आकस्मिक सुरुङ (रेस्क्यु टनेल) छिचोलिएको छ । निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको सोमबार ‘ब्रेक थ्रू’ गरिएको हो । नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला... थप हेर्नुहोस्

News-Image

नागढुङ्गा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ आज ‘ब्रेक थ्रू’ हुने

  • २०८० श्रावण २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नागढुङ्गा–नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को ‘ब्रेक थ्रू’ हुने भएको छ । आज (सोमबार) सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को ‘ब्रेक थ्रू’ हुने भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि सोमबार दिउँस... थप हेर्नुहोस्

News-Image

पहिलो चरणको आन्दोलन सम्पन्न, माग पूरा नभएकाले थप सशक्त आन्दोलन गर्ने महासंघको घोषणा

  • २०८० श्रावण २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल निर्माण व्यवसायी महासंघको जारी आन्दोलन अन्र्तगत शुक्रवार दिउँसोदेखि पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ । दिउँसो ३ बजेदेखि ४ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि धर्ना दिए पश्चात् पहिलो चरणको आन्दोलन सम्पन्न भएको महासंघले जनाएको छ । ध... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो लिटरको ? (सूचीसहित)

  • २०८० श्रावण १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु ९ र डिजेलमा प्रतिलिटर रु ७ बढाएको छ भने एलपी ग्यासमा प्रतिसिलिन्डर रु १३० घटाएको छ । मंगलबार राति १२ बज... थप हेर्नुहोस्