अर्थ वाणिज्य

News-Image

पञ्चेश्वरलाई गति दिन नेपाल र भारत सहमत

  • २०७८ चैत्र २०, आईतवार

लामो समयदेखि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई तीव्ररूपमा अगाडि बढाउन नेपाल र भारत सहमत भएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्... थप हेर्नुहोस्

News-Image

देउवा र मोदीद्वारा रेल सेवाको उद्घाटन, रेल आइपुग्यो जनकपुर

  • २०७८ चैत्र १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

लामो समयको प्रतीक्षापश्चात् धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल्वे खण्ड चल्ने रेल सेवाको उद्घाटनसँगै रेल जनकपुर आइपुगेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरबाद हा... थप हेर्नुहोस्

News-Image

बेगनास तालमा सिभिल बैंकको नगदरहित अभियान

  • २०७८ चैत्र १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

  सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै गण्डकी प्रदेशको कास्की जिल्लास्थित बेगनास तालका २२० डुङ्गा व्यवसायीहरूलाई क्युआर कोड वितरण गरेको बैंकले जनाएको छ । विज्ञप्तिअनुसार सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी ... थप हेर्नुहोस्

News-Image

शनिबार रेल उद्घाटन, आइतबारबाट नियमित सञ्चालन

  • २०७८ चैत्र १८, शुक्रबार

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी यसको उद्घाटन गर्ने कार्यक्रम छ । ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

  • २०७८ चैत्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (शुक्रबार) सुनको मूल्य ८०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार ७०० रुपैयाँ रहेकोमा बिहीबार रु ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

  • २०७८ चैत्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (बिहीबार) सुनको मूल्य १०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार ९०० रुपैयाँ रहेकोमा बुधबार रु ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

  • २०७८ चैत्र १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (बुधबार) सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० रुपैयाँ रहेकोमा मंगलबार रु ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअ... थप हेर्नुहोस्

News-Image

आयल निगमले गर्यो सरकारलाई यस्तो प्रस्ताव (पत्रसहित)

  • २०७८ चैत्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले सरकारसमक्ष सवारीसाधनमा जोरबिजोर लागू गर्नेदेखि आइतवार पनि बिदा दिने प्रस्ताव गरेको छ । आज (मंगलबार) निगमले सरकारलाई पत्र लेख्दै यस्तो प्रस्ताव गरेको हो । निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न विभिन्न १० बुँदे प्रस्ताव सरकार समक्ष... थप हेर्नुहोस्

News-Image

अरुण तेस्रो मुआब्जा विवाद : पावरहाउसको काम सात दिनदेखि ठप्प

  • २०७८ चैत्र १५, मंगलवार

सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत... थप हेर्नुहोस्

News-Image

ह्वातै घट्यो सुनको मूल्य, आज कति पुग्यो तोलाको ?

  • २०७८ चैत्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (मंगलबार) सुनको मूल्य १३०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार २०० रुपैयाँ रहेकोमा सोमबार रु १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअन... थप हेर्नुहोस्