
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल मट्टितेल तथा हवाइ इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा प... थप हेर्नुहोस्
नेपालमा आज (आइतबार) सुनको मूल्य १००० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ३०० रहेकोमा शुक्रबार रु १ लाख २ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुस... थप हेर्नुहोस्
गत साताको शुक्रबार भन्दा यो साताको शुक्रबार सुनको मूल्य बढेको छ । गत साताको शुक्रबार भन्दा यो साताको शुक्रबार सुनको मूल्य ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । हिजो (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजा... थप हेर्नुहोस्
नेपालमा आज (शुक्रबार) सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ३०० रहेकोमा बिहीबार रु १ लाख ३ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुस... थप हेर्नुहोस्
सरकारले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको हो । बैठकले अर्थ सचिवमा तोयम रायालाई र राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे ल्याएको छ । राया यसअघि उद्योग, वाणिज्य तथा ... थप हेर्नुहोस्
नेपालमा आज (बिहीबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार १०० रहेकोमा बुधबार रु १ लाख २ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् । आज(बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले देशको वर्तमान अर्थतन्त्रको अवस्थ... थप हेर्नुहोस्
नेपालमा आज (बुधबार) सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ९०० रहेकोमा मंगलबार रु १ लाख २ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार... थप हेर्नुहोस्
विश्व बैंकको सहयोगमा सञ्चालित कृषि तथा पशुपक्षीं मन्त्रालय अन्र्तगतको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाको कृषक अनुदान कार्यक्रम विखलबन्दमा परेको छ । देशका २८ जिल्लाका २८९ नगर तथा गाउँपालिकामा आ.व. २०७४÷०७५ देखि कार्यान्वयनमा रहेको सो कार्यक्रम एक... थप हेर्नुहोस्
राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको छ । कृषि मन्त्रालयका सचिव एवमु राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा.गोविन्दप्रसाद शर्मासहित सरोकारवाला निकायहरूको बैठकले हालै दूधमा गरिएको मूल्यवृद्धि स्थगित गर्ने निर्णय गरेको... थप हेर्नुहोस्
