अर्थ वाणिज्य

News-Image

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

  • २०७८ माघ २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । गएको माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । छनोट समितिले यस अघि तीन जनाको नाम संक्षिप... थप हेर्नुहोस्

News-Image

निगमले ८४ रुपैयाँमा किन्ने पेट्रोललाई किन उपभोक्ताले १४२ रुपैयाँ तिर्नुपरेको छ ?

  • २०७८ माघ २०, बिहीबार

नेपालमा पेट्रोलियम पदार्थको मूल्य दुई साताभन्दा कम समयमा दोस्रो पटक बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। तर नेपाल आयल निगम अझै १५ दिनमा दुई अर्ब २३ करोड रुपैयाँ घाटामा रहने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् । ‘मङ्गलवार रातिको मूल्... थप हेर्नुहोस्

News-Image

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७८ माघ २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (बिहीबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ७०० रहेकोमा बुधबार रु ९२ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

  • २०७८ माघ १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (बुधबार) सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० रहेकोमा मंगलबार रु ९१ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी... थप हेर्नुहोस्

News-Image

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो लिटरको ?

  • २०७८ माघ १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले आजदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ। यस्तै हवाई इन्धनको मूल्य प्रतिलिट... थप हेर्नुहोस्

News-Image

आज बढ्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

  • २०७८ माघ १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँ पुगेको छ भने तेजावी सुन प्रतितोला ९१... थप हेर्नुहोस्

News-Image

दूधको मूल्य तत्काल बढाउन किसानको माग

  • २०७८ माघ १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

यहाँका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो । दूधको मूल्यमा प्र... थप हेर्नुहोस्

News-Image

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७८ माघ १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा सुनको मूल्य सोमबार पनि गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ यस महिनाकै कमजोर बनेको हो। आइतबार ४ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार पनि ४ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ ह... थप हेर्नुहोस्

News-Image

बुद्ध जयन्तीदेखि गौतमबुद्ध विमानस्थलमा नियमित उडान हुने

  • २०७८ माघ १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

ढिलो गरी निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ। आगामी फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भएको विमानस्थलबाट आगामी बुद्ध जयन्तीदेखि नियमित उडान सुरु गर्ने सरकारको योजना छ। विमानस्थलबाट... थप हेर्नुहोस्

News-Image

हाइड्रोपावरको सुरुङमा बेपत्ता कामदारको शव तीन दिनपछि भेटियो

  • २०७८ माघ १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

सोलुखुम्बुको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा बेपत्ता कामदारको शव तीन दिनपछि भेटिएको छ । निर्माणाधीन ८६ मेगावाटको हाइड्रोपावरको सुरुङमा बिहीवारदेखि बेपत्ता बारा कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्याल... थप हेर्नुहोस्