अर्थ वाणिज्य

News-Image

सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

  • २०७८ आश्विन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । छापावाल सुन मंगलबार प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हज... थप हेर्नुहोस्

News-Image

मध्यभोटेकोशीको आईपीओ खुला, कति दिने आवेदन ?

  • २०७८ आश्विन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सर्बसाधारणलाई आज देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कसान ९आईपीओ० बिक्री खुला गरेको छ। कम्पनीले सर्बसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। ... थप हेर्नुहोस्

News-Image

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हिमालयन बैंक लिमिटेडको अध्यक्ष पदमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई मंगलबार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । अध्यक्... थप हेर्नुहोस्

News-Image

यी सात निर्माण कम्पनी परे कालोसूचीमा

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सात निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गरी कालोसूचीमा राखिएको जनाएको हो । कार्यालयले सार्वजनिक गरेको सूचनानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा आज(मंगलबार) सुनको मूल्य ५०० रुपैयाँले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज बढेको हो । सोमबार प्रतितोला रु ८९ हजार ८०० मा कारोवार भएको छापावाल सुनको मूल्य आज प्रतितोला रु ९० हजार ३०० मा कारोवार भएको हो । त्यस्तै सोमबार प... थप हेर्नुहोस्

News-Image

ग्राहकहरू लक्षित सिटी सेन्टरको चाडपर्व उपहार

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कमलपोखरीस्थित सिटी सेन्टरले नेपालीहरूको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरू ल्याएको छ । सपिङ्ग मलमा आउने ग्राहकहरूलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको जनाएको छ । किनमेल गर्ने ग्राहकहरूलाई मात्र योजनामा सामेल गर्... थप हेर्नुहोस्

News-Image

सुनचाँदीको मूल्य स्थिर, कति छ तोलाको ?

  • २०७८ आश्विन १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा आज (सोमबार ) सुनको मूल्य स्थिर रहेको छ । आइतबर प्रतितोला २०० रुपैयाँले बढेर छापावाल सुन हिजो प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज छापावाल सुनको मूल्य ... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम पदार्थको मूल्य भारतमा अहिलेसम्मकै उच्च, नेपालमा असर देखिँदै

  • २०७८ आश्विन १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतवार मूल्य समायोजन गर्दै भारतले पेट्रोलमा २५ पैसा भारू र डिजेलमा ३० पैसा भारू वृद्धि गरेको छ । यससँगै दिल्लीमा पेट्रोल १ लिटरको मूल्य १०२.३९ भारू र मुम्बईमा १०८.४३ भारू पुगेको छ ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

  • २०७८ आश्विन १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । छापावाल सुन शुक्रबार प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ ह... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

  • २०७८ आश्विन १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ । छापावाल सुन बिहीबार प्रतितोला ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ ... थप हेर्नुहोस्