
बडादशैं र तिहारको अवसरमा एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतृत्व गर्दै आएको वेस्टर्न युनियनले नेपालमा ‘क्यास उत्सव’ प्रबद्र्धन योजना ल्याएको छ । यस योजनामा ग्राहकले असोज १ गतेदेखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमा... थप हेर्नुहोस्
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताएका छन् । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर गएका निर्देशक घिसिङले प्रसारण लाइन नभएकै कारण विद्य... थप हेर्नुहोस्
सावित्री कंचनजंगा अगरबत्तीले विश्वकर्मा पूजाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण नेपालमा जारी लकडाउन र निषेधाज्ञाका बीच पनि रगतको अभाव हुन नदिन सावित्री कंचनजंगा अगरबत्तीले आफ्नै उद्योग परि... थप हेर्नुहोस्
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (आइतबार ) स्थिर रहेको छ । शुक्रबार एक हजार ४०० रुपैयाँले घट्दै तोलामा रु ८९ हजार १०० मा कारोवार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोवार भएको हो । त्यस्तै तेजाबी सुन पनि शुक्रबारकै मूल्य अनुसार रु ८८ हजार ... थप हेर्नुहोस्
सरकारले दशैँ, तिहार र छठ पर्वको अवसरमा सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिन आजदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । मुलुकका ३९ जिल्लाका ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसा... थप हेर्नुहोस्
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (शुक्रबार) एक हजार ४०० रुपैयाँले ओरालो लागेको छ । बिहीबार रु ७०० घट्दै रु ९० हजार ५०० मा कारोवार भएको सुनको मूल्य आज तोलामा रु ८९ हजार १०० मा कारोवार भएको हो । त्यस्तै तेजाबी सुन बिहीबार रु ९० हजारमा कारोवार भ... थप हेर्नुहोस्
हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तीनकुने, नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरिएको जनाइएको छ । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरूलाई आ... थप हेर्नुहोस्
कर्मचारी सञ्चय कोषले आज २०७८ भाद्र ३१ गते आफ्नो स्थापनाको ६०औं वार्षिकोत्सव भौतिक तथा भर्चुअल माध्यमबाट कोषको केन्द्रीय कार्यालय पुल्चोकमा कार्यक्रम आयोजना गरी मनाएको कोषले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ । कोषद्वारा आयोजित वार्षिकोत्सव कार्यक्रम... थप हेर्नुहोस्
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बिहीबार)७०० रुपैयाँले ओरालो लागेको छ । बुधबार रु ६०० बढ्दै रु ९१ हजार २०० मा कारोवार भएको सुनको मूल्य आज तोलामा रु ९० हजार ५०० मा कारोवार भएको हो । त्यस्तै तेजाबी सुन बुधबार रु ९० हजार ७०० मा कारोवार भएकोमा आ... थप हेर्नुहोस्
ब्रोइलर कुखुराको मासुको मूल्य घट्न थालेको छ । बजारमा उत्पादन बढेपछि मूल्य घट्न लागेको कुखुरा बिक्री व्यवसायी संघले जानकारी दिएको छ । संघका अनुसार हाल बजारमा कुखुराको तयारी मासुको मूल्य प्रतिकिलो ३१० रुपैयाँमा आइपुगेको छ । यसअघि, कुखुराको मासुको मू... थप हेर्नुहोस्
