अर्थ वाणिज्य

News-Image

नेपालमा ७४ वर्षपछि सञ्चालनमा आयो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

  • २०७९ बैशाख ८, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्... थप हेर्नुहोस्

News-Image

काममा फर्किए गभर्नर अधिकारी

  • २०७९ बैशाख ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । आज(बुधबार) देखि काममा फर्किएका हुन् । हिजो (मंगलबार) सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकाल... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

  • २०७९ बैशाख ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (बुधबार) सुनको मूल्य १५०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ६०० रुपैयाँ रहेकोमा मंगलबार रु १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्या... थप हेर्नुहोस्

News-Image

‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

  • २०७९ बैशाख ६, मंगलवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्द... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

  • २०७९ बैशाख ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (मंगलबार) सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार १०० रुपैयाँ रहेकोमा सोमबार रु १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

  • २०७९ बैशाख ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (सोमबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ५०० रुपैयाँ रहेकोमा आइतबार रु १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्य... थप हेर्नुहोस्

News-Image

आज कति छ सुनको मूल्य ?

  • २०७९ बैशाख ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार रुपैयाँ रहेकोमा शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाब... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

  • २०७९ बैशाख २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (शुक्रबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार रुपैयाँ रहेकोमा बुधबार रु १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ... थप हेर्नुहोस्

News-Image

खाद्य तथा पेयपदार्थमा कति प्रतिशतले बढ्यो महँगी ?

  • २०७९ बैशाख १, बिहीबार
  • पत्रपत्रिका

अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि महँगी चर्किंदै गएको छ । गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ। समग्रमा मुद्रास्फीति (मूल्यवृद्धि) ७ प्रतिशत नाघेको छ । गत वर्षको फागुन महिनाको तुलनामा खाद्य तथा... थप हेर्नुहोस्

News-Image

सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त

  • २०७९ बैशाख १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा मनोज न्यौपाने नियुक्त भएका छन् । २०७८ चैत्र ३० गते बसेको संचालक समितिको बैठकले न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । ... थप हेर्नुहोस्