अर्थ वाणिज्य

News-Image

नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम

  • २०७७ मंसिर ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । साताको अन्तिम दिन विहीबार ६ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । विहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३६ दशमलव ३२ अंकले बढेर एक हजार सात सय ७८ दशमलव १२ अंकमा पुगेको छ । नेप्सेमा कारोबार हुने सबै उ... थप हेर्नुहोस्

News-Image

लगातार ओरालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ मंसिर ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा विहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मुल्य घटाएर नयाँ मुल्य निर्धारण गरेको हो । यस्तै हिजो सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ थियो । आज त्यो ९४ हजार ४०० रुपैयाँमा झरेको छ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य तोलामा ३ हजार ४ सयले घट्यो, कतिमा भैरहेछ कारोबार ?

  • २०७७ कार्तिक २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आज नेपाली बजारमा एकै दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला तीन हजार ४०० रूपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको भाउ आज ९४ हजार ८०० रूपैयाँ कायम गरिएको छ... थप हेर्नुहोस्

News-Image

बैंकका ६ हजारभन्दा बढी कर्मचारी कोरोना संक्रमित, तिहार बिदामा बैंकहरु नखुल्ने

  • २०७७ कार्तिक २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

तिहार बिदामा बैंकहरुले कार्यालय सञ्चालन नगर्ने भएका छन् । कोभिड–१९ का कारण बैंकका कर्मचारीहरु संक्रमित भएका कारण तिहार बिदाको कात्तिक २९ गतेदेखि मंसिर एक गतेसम्म कार्यालय बन्द हुने भएको हो। दसैशैं बिदामा पनि बैंकहरुले सम्पूर्ण कार्यालय बन्द गरेका थिए... थप हेर्नुहोस्

News-Image

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

  • २०७७ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिए सँगै रिक्त स्थानमा शाक्यलाई जिम्मेवारी दिइएको हो। शाक्यलाई प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियर... थप हेर्नुहोस्

News-Image

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा सुनको मूल्य आइतबारर पनि बढेको छ । शुक्रबारको तुलनामा आज सुन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार २ रहे... थप हेर्नुहोस्

News-Image

तोलामै एक हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ कार्तिक २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामै १ हजारले बढेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि विहीबार छापावाला सुन तोलाको रु ९६ हजार २ सयमा कारोबार भएक... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, कतिमा भैरहेछ कारोबार ?

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको भन्दा यो मूल्य ९०० सय रूपैयाँले बढी हो । यस्तै तेजावी सुन पनि आज प्रतितोला ९०० रूपैयाँले... थप हेर्नुहोस्

News-Image

कोरोना बीमा गरेकालाई संक्रमित भएको एक साताभित्रै भुक्तानी गर्न निर्देशन

  • २०७७ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना बीमा गरेकालाई संक्रमण पुष्टि भएपछि बीमा लेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम एक हप्ताभित्रै दिन कम्पनीहरुलाई निर्देशन दिइएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालयमा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई‌ं, बिमक संघका अध्यक्ष दीपप्रकाश ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो तोलाको ?

  • २०७७ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । महासंघले मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रत... थप हेर्नुहोस्