
नेपाल विद्युत् प्राधिकरणले आज पनि काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौं ग्रिड महाशाखाबाट स्युचाटार सवस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली गरी नयाँ स्वीचगियर प्यानल जडान गर्... थप हेर्नुहोस्
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । प्रधानले आफू २८ वर्षदेखि उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजा गर्नका लागि पनि उम्मेदवारी घोषणा गरे... थप हेर्नुहोस्
आइतबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सयले बढेर प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आइतब... थप हेर्नुहोस्
शुक्रवार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन ९४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यसअघि विहीबार नेपाली बजारमा सुन प्रतितोला २०० रुपैयाँ धे... थप हेर्नुहोस्
दशैंपछि नेपालको सुनचाँदी बजार खुलेको छ। बजार खुलेसँगै सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा एक हजार रुपैयाँ सस्तो भएको हो। विहीबार छापावाल सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस... थप हेर्नुहोस्
दशैंका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुल्ने भएका छन् । दशैं बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुल्ने भएका हुन् । गएको ७ गते सप्तमीदेखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था बन्द रहेका थिए । दशैं मनाउन कार्य... थप हेर्नुहोस्
आज सुनको मूल्य तोलामा २ सयले बढेको छ । बुधबार सुनको मूल्य तोलामा ९५ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेर ९५ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार आज तेजावी सुन ९५ हजार २ सयमा कारोबार भैर... थप हेर्नुहोस्
आइतबारयता तीन दिन स्थिर रहँदै आएको सुनचाँदीको मूल्य आज बढेको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुन तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको थ... थप हेर्नुहोस्
काठमाडौं । आज सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि तोलाको २ सय रुपैय... थप हेर्नुहोस्
काठमाडौंका विभिन्न ठाउँमा आज बिजुली नआउने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार भक्तपुरको थिमि, काठमाडौंको बालाजु र कुलेश्वर कलंकी क्षेत्रमा बिजुली काटिने भएको हो । ठिमी अस्पताल, चारदोबाटो, कोरियन अस्पताल, गठ्ठाघर, कौशलटार लगायतका क्षेत्रमा बि... थप हेर्नुहोस्
