अर्थ वाणिज्य

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

  • २०७९ मंसिर २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (मंगलबार) सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार ३०० रहेकोमा सोमबार रु ९९ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा नघट्ने

  • २०७९ मंसिर १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हाल २७ अर्ब घाटामा रहेको बताउदै उसले मूल्य नघटाउने जानकारी दिएको हो । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थ... थप हेर्नुहोस्

News-Image

नेपालगञ्ज र जानकीमा सिभिल बैंकको गो क्यासलेस अभियान

  • २०७९ मंसिर १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

सिभिल बैंकले २०७९ मंसीर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे वमोजिम नेपालगञ्ज र जानकीमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी गो क्यासलेस अभियान आरम्भ गरेको बैंकले जनाएको छ । जानकीमा आयोजित गो क्यासलेस अभियानको उदघाटन कार्यक्रमम... थप हेर्नुहोस्

News-Image

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

  • २०७९ मंसिर १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

  भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ मूल्य घटाएर पठाएको हो । बिहीबारको नयाँ मूल्यअनुसार नेपाल आयल निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँ... थप हेर्नुहोस्

News-Image

सिभिल बैंकले थालनी गर्यो डिजिटल सुदुरपश्चिम अभियान

  • २०७९ मंसिर १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

  सिभिल बैंकले २०७९ मंसिर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे वमोजिम विहीबार डिजिटल सुदुरपश्चिमको थालनी सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको बैंकद्वारा जारी विज्... थप हेर्नुहोस्

News-Image

बम्पर विजेतलाई दस तोला सुन हस्तान्तरण

  • २०७९ मंसिर १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

  काठमाडौँमा आयोजित एक कार्यक्रममा वेस्टर्न युनियनको प्रतिनिधि एटीटी रेमिटले श्रीमती रेविका सुनुवारलाई दस तोला सुन हस्तान्तरण गरेको छ । काठमाडौँ बस्दै आएकी धरानकी रेविका सुनुवारले वेस्टर्न युनियनको सुनपती अभियानको बम्पर लक्की ड्रमा दश तोला... थप हेर्नुहोस्

News-Image

विभिन्न कार्यक्रमसहित सिभिल बैंकले मनायो आफ्नो बाह्रौं वार्षिकोत्सव

  • २०७९ मंसिर १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

  सिभिल बैंक लिमिटेडले देशैभरि विविध १२ कार्यक्रमहरुको आयोजना गरीे आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । वार्षिकोत्सवको अवसर पारी बैंकले देशका विभिन्न छ स्थानहरूमा ‘यो क्यासलेस’ अभियान, जावलाखेल शाखामा प्... थप हेर्नुहोस्

News-Image

यो साता घट्यो सुनको मूल्य, बढ्यो चाँदीको

  • २०७९ मंसिर १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

  यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ओरालो लागेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार १०० रूपैयाँ थियो... थप हेर्नुहोस्

News-Image

आज कति छ सुनको मूल्य ?

  • २०७९ मंसिर ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ८०० रहेकोमा बिहीबार पनि रु ९७ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी स... थप हेर्नुहोस्

News-Image

वेस्टर्न युनियनद्वारा दस तोला सुन विजेताको नाम सार्वजनिक

  • २०७९ मंसिर ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले दशैँ लक्षित सुनपती अभियानको भाग्यशाली विजेताको नाम घोषणा गरेका छन् । बम्पर लक्की ड्रमार्फत छानिएकी विजेता रेविका सुनुवारले १० तोला सुन जितेकी विज्ञप्तिमा उल्लेख छ । वेस्टर्न युनियनका सुपर एजेन्टहर... थप हेर्नुहोस्