अर्थ वाणिज्य

News-Image

सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह

  • २०८३ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल उद्योग परिसङ्घले पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ । परिसङ्घले नेपाल सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको म... थप हेर्नुहोस्

News-Image

करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन

  • २०८३ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थालाई आग्रह गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ यही साउन २१ ... थप हेर्नुहोस्

News-Image

अनुगमनमा सक्रिय विभाग

  • २०८३ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार पनि बजार अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले स्पष्ट पारेको छ । विभागले नौवट... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २०८३ श्रावण १५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १९ पैसा र बिक्रीदर ... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

  • २०८३ श्रावण १४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले घटेर दुई हजार ६७२ दशमलव ५८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, आज कति छ तोलाको ?

  • २०८३ श्रावण १४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र त्यति नै परिम... थप हेर्नुहोस्

News-Image

दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा

  • २०८३ श्रावण १४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

यहाँको दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले दूध बिक्रीबापतको रकम लामो समयदेखि भुक्तानी नगर्दा करिब दुई सय दुग्ध किसान आर्थिक सङ्कटमा परेका छन् । प्रारम्भिक रूपमा ६० किसानको रु २२ लाख ६५ हजार २०० बक्यौता प्रमा... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य (सूचीसहित)

  • २०८३ श्रावण १४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो)... थप हेर्नुहोस्

News-Image

विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी

  • २०८३ श्रावण १४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठ... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • २०८३ श्रावण १३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक बुधबार दिनभरजसो उतारचढावपूर्ण हुँदै अन्तिम समयमा सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ७९ अङ्कले घटेर दुई हजार ६८८ दशमलव ८८ मा पुगेको छ । ठूला कम्पनीको कारोबा... थप हेर्नुहोस्