अर्थ वाणिज्य

News-Image

सुनचाँदीको मूल्य बढ्यो, आज कति छ तोलाको ?

  • २०८३ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य रु १३० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ७०० कायम भएको छ । असली चाँदीको मूल्य... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य (सूचीसहित)

  • २०८३ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो ... थप हेर्नुहोस्

News-Image

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

  • २०८३ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

तनहुँ जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढेको पाइएको छ । एक वर्षमा जिल्लामा ६७० नयाँ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा २४३ उद्योग र ३२७ वाणिज्य फर्म दर्ता भएका छन् । दर्ता भएका फर्मम... थप हेर्नुहोस्

News-Image

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

  • २०८३ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको आलु र सुन्तला बिक्री भएको छ । कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रु ४० करोडको आलु र ३३ करोड ८६ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको छ । चार हजार ५१५ मेट्रिक टन सुन्तला र ३३ हजार १... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

  • २०८३ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ... थप हेर्नुहोस्

News-Image

राष्ट्र बैंकका डेपुटी गर्भनर रावलद्वारा पद तथा गोपनीयताको शपथ

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर दीर्घबहादुर रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बिहीबार राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्र बैंकका गर्भनर प्रा डा विश्वनाथ पौडेलसमक्ष उहाँले पद तथा गोपनियताको शपथ लिनुभएको हो । मन्त्रिप... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचक सात अङ्कले बढ्यो

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव १७ अङ्कले बढेर दुई हजार ६२९ दशमलव ४० को विन्दुमा पुगेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ... थप हेर्नुहोस्

News-Image

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन् । मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्यकोषमा रु २९ करोड राजस्व दाखिला भएको छ । यो नाकाबाट ... थप हेर्नुहोस्

News-Image

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन् । विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख वरिष्ठ कृषि प्रस... थप हेर्नुहोस्

News-Image

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, आज कति छ तोलाको ?

  • २०८३ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु नौ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १३ हजार ४०० कायम भएको छ । असली चाँदीको मूल्य ... थप हेर्नुहोस्