अर्थ वाणिज्य

News-Image

चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

  • २०८३ आश्विन १९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

चाडपर्व नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डपलगायतका विभिन्न खुला बजारमा किनमेल गर्नेको चाप बढेको छ । दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न बजार पुगेका ग्राहकका कारण यहाँका खुला बजारमा ग्राहकको चहलपहल अन्य समयको तुलनामा एकाएक बढेको हो । दस... थप हेर्नुहोस्

News-Image

दसैँ पर्व नजिकिएसँगै हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे 

  • २०८३ आश्विन १९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् । उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ । आफ्ना ... थप हेर्नुहोस्

News-Image

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २०८३ आश्विन १९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १... थप हेर्नुहोस्

News-Image

आज सुनचाँदीको मूल्य घट्यो

  • २०८३ आश्विन १८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ९०० र चाँदीको मूल्य रु ६० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार... थप हेर्नुहोस्

News-Image

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

  • २०८३ आश्विन १८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सशस्त्र प्रहरी बलले रु १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार छलेर ल्याइएका विभिन्न सामान बरामद गरेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीका अनुसार बरामद गरिएका सामान र ट्याक्टर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । वीरगञ्ज महानगरपालिका–१६... थप हेर्नुहोस्

News-Image

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २०८३ आश्विन १८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १... थप हेर्नुहोस्

News-Image

सहकारीका ऋणीबाट ११ करोड असुली

  • २०८३ आश्विन १७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ । सरकारले कर्जा असुली न्यायाधीकरण कार्यालयमार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाघ्दासमेत सावाँ-ब्याज नतिर्ने ऋणीबाट कर्जा असुली गरेको हो । चालु आवको असोज १५ गतेसम्म विभिन्न २७... थप हेर्नुहोस्

News-Image

आज शनिबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २०८३ आश्विन १७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर... थप हेर्नुहोस्

News-Image

करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा

  • २०८३ आश्विन १६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही असोज १ देखि १५ गतेसम्मको उपहार शुक्रबार घोषणा भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास, प्रतिनिधिसभा सदस्... थप हेर्नुहोस्

News-Image

आज सुनचाँदीको मूल्य बढ्यो

  • २०८३ आश्विन १६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु एक हजार ५०० र चाँदीको मूल्य रु २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य र... थप हेर्नुहोस्