खेलकुद

News-Image

अमेरिकाविरुद्ध कुशल भुर्तेलद्वारा शतक प्रहार

  • २०८३ जेष्ठ २, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारि खेलेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भइरहेको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु शृङ्खलामा उनले अमेरिकाविरुद्ध शतक प्रहार गरेका हुन । उनले अमेरिकी बलर मोहम्मद... थप हेर्नुहोस्

News-Image

आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र अमेरिका भिड्दै

  • २०८३ जेष्ठ २, शनिबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएक... थप हेर्नुहोस्

News-Image

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)माथिको प्रतिबन्ध शुक्रबार फुकुवा गरेको छ । एन्फाका प्रवक्ता सुरेश साहले राखेपको निलम्बन बिनाशर्त फुकुवा गरेको जानकारी दिनुभयो । उहाँले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस... थप हेर्नुहोस्

News-Image

पोखरा स्पोर्टस् अवार्ड : प्रदीप र नारायणी वर्ष उत्कृष्ट खेलाडी

  • २०८३ जेष्ठ १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा सम्पन्न भएको १०औँ संस्करणको पोखरा स्पोर्टस् अवार्डमा प्रदीप खड्का र नारायणी भण्डारी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडीको अवार्ड टेनिसका खड्का र महिलातर्फ एथ... थप हेर्नुहोस्

News-Image

अमेरिकामाथि स्कटल्यान्डको जित

  • २०८३ बैशाख ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत बिहीबार भएको खेलमा स्कटल्यान्डले अमेरिकामाथि जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा स्कटल्यान्डले अमेरिकामाथि डिएलएस पद्धतिमा दुई रनले जित हासिल गरेको हो । वर्षाका कार... थप हेर्नुहोस्

News-Image

आइसिसी टि–ट्वान्टी विश्व वरियताको अलराउन्डरतर्फ दीपेन्द्र चौथो स्थानमा यथावत

  • २०८३ बैशाख ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी टि–ट्वान्टी विश्व वरियताको अलराउन्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन् । आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन् । वरियताअनुसार दीपेन्द्रक... थप हेर्नुहोस्

News-Image

विश्व फुटबलको महाकुम्भ मेला

  • २०८३ बैशाख ३०, बुधबार
  • नवीन लुईंटेल

उत्तर अमेरिकी क्षेत्रमा हुने विश्वकप फुटबलको सरगर्मी बढ्दो छ । विश्व फुटबलको महाकुम्भ मेला आउन अब करिब एक महिना मात्र बाँकी छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने यो विश्वकप आगामी जेठ २८ गतेदेखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ । ते... थप हेर्नुहोस्

News-Image

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित

  • २०८३ बैशाख २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो । स्कटल्यान्डले नेपाललाई जितका लागि २४४ ... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेट लिग-२ : स्कटल्याण्ड ब्याटिङ गर्दै

  • २०८३ बैशाख २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टसमा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले ट्स जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले ... थप हेर्नुहोस्

News-Image

जुम्ला रारा-अल्ट्रा म्याराथनको उपाधि धीर बूढालाई

  • २०८३ बैशाख २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि धीर बूढाले प्राप्त गर्नुभएको छ । शनिबार सम्पन्न प्रतियोगितामा जुम्लादेखि मुगुको रारातालसम्म ५४ किलोमिटर दौडमा जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ का बूढा पहिलो हुनुभयो । प्रतियोगितामा त्... थप हेर्नुहोस्