खेलकुद

News-Image

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरिने

  • २०८२ माघ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । नमोबुद्ध–मानेगाउँ युवा क्लबद्वारा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरिएको हो । तेस्रो संस्करणअन्तर्गत यही माघ १५ गतेदेखि २० गतेसम्म आयोजना हुने... थप हेर्नुहोस्

News-Image

आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोटमा नेपालद्वारा जिम्बाब्वे पराजित

  • २०८२ माघ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

जा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गराएको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको हो । जिम्बाब्व... थप हेर्नुहोस्

News-Image

महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित

  • २०८२ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित भएको हो । यो जितसँगै समूह बी मा रहेको नेदरल्... थप हेर्नुहोस्

News-Image

नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

  • २०८२ माघ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ थालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ थालेको हो । यसअघिको खेलमा नेपाल थाइल्यान्डसँग प... थप हेर्नुहोस्

News-Image

विचार : महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी

  • २०८२ माघ ४, आईतवार
  • राजु सिलवाल

विश्वका क्रिकेटप्रेमी दर्शकहरुमाझ फेरि एकपटक नेपालको छवि जाज्वल्यमान हुने अवसर आएको छ । नेपाली तथा विश्वका क्रिकेट मन पराउने दर्शकहरुले नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको समाप्तिसँगै नेपालमा पहिलोपटक आयोजित महिलाहरुको विश्वकप छनौटका लागि ‘... थप हेर्नुहोस्

News-Image

विश्वकप ग्लोबल छनोट : नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित

  • २०८२ माघ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु

  • २०८२ माघ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरमा प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरको आयोजनामा महेन्द्रनगरस्थित खेल मैदानमा आज दोधारा चाँदनीका नगरप्रमुख किशोरकुमार लिम्बुले प्रतियोगिता शुभारम्भ गर्नुभयो । त्यस अवसरमा उहाँले क्रिकेट... थप हेर्नुहोस्

News-Image

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

  • २०८२ माघ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ । राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्... थप हेर्नुहोस्

News-Image

बुढासुब्बा गोल्डकप माघ २२ देखि फागुन २ सम्म

  • २०८२ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यही माघ २२ गतेदेखि हुने भएको छ । धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गरिरहेको प्रतियोगिताअन्तर्गत यस वर्षको प्रतियोगिता यही माघ २२ ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय लिग फुटबल : चर्च ब्वाइज र भगवतीबीचको खेल बराबरीमा

  • २०८२ पुष ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

बुधबारदेखि सुरु भएको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले श्री भगवती क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा बुधबार भएको खेलमा चर्... थप हेर्नुहोस्