खेलकुद

News-Image

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ विजयी

  • २०८२ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपिएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गरेको हो । दुई सय ७२ रनको लक्ष्य पछ्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री कप क्रिकेट : मल्लको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा

  • २०८२ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ । शेर मल्लको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए । टोलीका अन्य खेलाडीम... थप हेर्नुहोस्

News-Image

एन्फाद्वारा सञ्चालित खेल स्थगित

  • २०८२ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राजधानीमा जारी सहिद स्मारक महिला लिग र पुरुषतर्फको राष्ट्रिय लिग फुटबल प्रतियोगिता स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्राविधिक कारण देखाउँदै अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि स्थगित गरेको एन्फाद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा ... थप हेर्नुहोस्

News-Image

विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने

  • २०८२ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अध्यागमन विभागले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध छ । अध्यागमन विभागले आज प्रेस विज्ञप्ति सार्वजनिक गर्दै एन्फाबाट सञ्चालित राष्ट्रिय महिला/पु... थप हेर्नुहोस्

News-Image

सहिद स्मारक एन्फा महिला लिग फुटबल : सङ्कटाको सानदार सुरुवात

  • २०८२ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

राजधानीमा बुधबारदेखि सुरु भएको सहिद स्मारक एन्फा महिला लिग फुटबल प्रतियोगितामा सङ्कटा एफसीले न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै विजयी भएको छ । ललितपुरस्थित च्यासल रङ्गशालामा बुधबार भएको खेलमा सङ्कटाले न्युरोड टिममाथि ४–० गोलको जित निकाल्दै विजयी ... थप हेर्नुहोस्

News-Image

भद्रपुरमा सर्वाधिक पुरस्कारको महिला फुटबल प्रतियोगिता हुने

  • २०८२ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

झापाको भद्रपुरमा रु ११ लाख नगद राशि पुरस्कार रहेको अन्तरराष्ट्रिय नकआउट महिला फुटबल गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ । चन्द्रगढी युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता यही २०८३ वैशाख ५ देखि १४ गतेसम्म मेची रङ्गशालामा सञ्चालन हुने क्लबका अध्यक... थप हेर्नुहोस्

News-Image

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

  • २०८२ फाल्गुन ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको काठमाडौँ पिंक केयराथन आज जावलाखेलस्थित फुटबल मैदानमा सम्पन्न भएको छ । लेजरपोर्ट नेपालद्वारा आयोजित सो दौड प्रतियोगिताको २१.१ किलोमिटर हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ (न... थप हेर्नुहोस्

News-Image

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएलमो एरिना नियुक्त

  • २०८२ फाल्गुन २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अखिल नेपाल फुटबल सङ्घले इटालियन प्रशिक्षक गुग्लिएलमो एरिनालाई नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाका महासचिव किरण राईले शुक्रबार एरिनालाई नियुक्तिपत्र प्रदान गर्नुभएको हो । उहाँ दुई साताअघि नै नेपाल आउनुभएको थियो ।... थप हेर्नुहोस्

News-Image

पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अभाव

  • २०८२ फाल्गुन २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने प्रयास सफल हुन सकेन । अस्थायी ‘फ्लड लाइट’ राखेर उद्घाटन खेल सञ्चालन गरिए पनि मैदाननमा पर्याप्त प्रकाश नपुगेक... थप हेर्नुहोस्

News-Image

टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार

  • २०८२ फाल्गुन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

तेस्रो पटक आइसिसी टी–२० विश्वकप जितेर इतिहास रचेको भारतीय पुरुष क्रिकेट टोलीलाई भारतको क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले एक करोड ४० लाख अमेरिकी डलर नगद पुरस्कार दिने घोषणा गरेको छ । बिसिसिआईले मङ्गलबार जारी गरेको वक्तव्यमा खेलाडी, प्रशिक्षक, सहय... थप हेर्नुहोस्