खेलकुद

News-Image

एनपिएलमा आज लुम्बिनी र चितवन भिड्दै

  • २०८२ मंसिर ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दैछ । पहिलो खेलमा कर्णाली या... थप हेर्नुहोस्

News-Image

एनपिएलमा सुदूरपश्चिम रोयल्सको विजयी सुरूआत

  • २०८२ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरूआत गरेको छ । सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गर्यो । जितका लागि पाएको १४८ रनको लक्ष्य पछ्याएको काठमान्डु १६ दशमलव ५ ओभरमा ११८ रनमा अलआउट भयो । काठमान्... थप हेर्नुहोस्

News-Image

सन्तुलित टिम भएकाले जित सहज भयो : कप्तान लामिछाने

  • २०८२ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले सन्तुलित टिम भएकाले पोखरा एभेञ्जर्स विरुद्धको जित सहज भएको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल०) को आजको दोस्रो खेलमा पोखरा एभेञ्जर्सलाई ५३ रनले पराजित गरेपछि प्रतिक्रिया दिँदै उनले भने, “प्रतियोगिताको स... थप हेर्नुहोस्

News-Image

एनपीएलमा आज काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

  • २०८२ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले उद्घाटन खेलमा साविक विजेता ज... थप हेर्नुहोस्

News-Image

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

  • २०८२ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को मंगलबारको दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ । पहिलो दुई अङ्क जोड्ने क्रममा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्यो । विराटनगरले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा ... थप हेर्नुहोस्

News-Image

पोखरालाई विराटनगरको ऐतिहासिक लक्ष्य, तोड्यो आफ्नै रेकर्ड

  • २०८२ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई २२१ रनको लक्ष्य दिएको छ । यो एनपिएल इतिहासकै उच्च स्कोर हो । यसअघि गत संस्करणमा विराटनगरले नै लुम्बिनी लायन्सविरुद्ध १९३ रन बनाएको थियो । आफ्नो उक्त... थप हेर्नुहोस्

News-Image

एनपिएल : बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी

  • २०८२ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा रबि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी भएको छ । चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर... थप हेर्नुहोस्

News-Image

एनपिएलमा विदेशी खेलाडीको सहभागिताले दर्शक उत्साहित

  • २०८२ मंसिर २, मंगलवार
  • सृजना राई

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन् । चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदान भित्र र बाहिर रहेका दर्शक खेल हेर्न उत्साहित भएका छन् । पहिलो खेल अहि... थप हेर्नुहोस्

News-Image

एनपिएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय स्तरमा चर्चा

  • २०८२ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको कीर्तिपुरमा सुरु भएको ‘नेपाल प्रिमियर लिग’ (एनपिएल) दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय क्रिकेट समुदायमा पनि उल्लेखनीय चासो देखिएको छ । विश्वस्तरीय सञ्चारमाध्यम र विदेशी प्लेटफर्ममा एनपिएलमा नेपालको फ्रेन्चाइज क्रिकेटले अन्तरराष्ट्रियस्तरमा... थप हेर्नुहोस्

News-Image

एनपीएल क्रिकेट : आज चारटोली मैदानमा भिड्दै

  • २०८२ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्... थप हेर्नुहोस्