खेलकुद

News-Image

युनिटी कप टी–२० : नेपाललाई ऐतिहासिक सफलता, वेस्ट इन्डिज १९ रनले पराजित

  • २०८२ आश्विन १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो । नेपालले दिएको... थप हेर्नुहोस्

News-Image

युनिटी कप टी-२० क्रिकेटमा नेपाल र वेस्ट इन्डिज भिड्दै

  • २०८२ आश्विन ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी-२० क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेल आज हुँदैछ । संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट रङ्गशालामा हुने खेलमा नेपाली समयअनुसार साँझ ८:१५ बजे सुरु हुनेछ। नेपाल... थप हेर्नुहोस्

News-Image

युनिटी कप अन्तरराष्ट्रिय क्रिकेट : नेपालले वेस्ट इन्डिजसँग खेल्दै

  • २०८२ आश्विन १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेल भोलि खेल्दैछ । संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट रङ्गशालामा हुने खेलमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेत... थप हेर्नुहोस्

News-Image

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पायो यूएईको प्रवेशाज्ञा

  • २०८२ आश्विन ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को प्रवेशाज्ञा पाएको छ । नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो । सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । टोलीले यही असोज ११ दे... थप हेर्नुहोस्

News-Image

साफ यु-१७ च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग ४-० ले पराजित

  • २०८२ आश्विन ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१७ च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको हो । श्रीलङ्काको कोलोम्बोमा बिहीबार सम्पन्न खेलमा बङ्गलादेशसँग नेपाल ४-० गोलअन्तरले पराजित भएको हो । बङ्गलादेशको जितमा सबिर इस्लाम, ओपु रहमान, मोहम्मद आरिफ र मोह... थप हेर्नुहोस्

News-Image

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल विजयी

  • २०८२ भाद्र ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

श्रीलङ्काको राजधानी कोलोम्बोमा भएको साफ यू–१७ च्याम्पियनसिपमा नेपालले घरेलु टोली श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ । कोलोम्बोस्थित कोलोम्बो रेसकवर्समा सोमबार भएको समूह ए अन्तर्गतको खेलमा नेपालले श्रीलङ्कालाई २-० गोलअन्तरले पराजित गरेको हो । ने... थप हेर्नुहोस्

News-Image

उदयपुरमा एन्फा १४ वर्ष मुनिका विद्यार्थीको जिल्लाव्यापी फुटबल प्रतियोगिता सुरु

  • २०८२ भाद्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

उदयपुर जिल्लाको गाईघाटस्थित थारुहट रङ्गशालामा आजदेखि १४ वर्ष मुनिका विद्यार्थीको जिल्लाव्यापी प्रतियोगितात्मक फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला फुटबल सङ्घ उदयपुरको आयोजनामा शनिबारदेखि भदौ २९ गतेसम्म जिल्लाभरिका निजी तथा सरकारी विद्यालयका १४ वर्... थप हेर्नुहोस्

News-Image

नेपाल र बङ्गलादेशबीचको खेल बराबरीमा टुङ्गियो

  • २०८२ भाद्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । खेल अवधिभर दुवै टोलीले गोल गर्ने क... थप हेर्नुहोस्

News-Image

नेपाल र बङ्गलादेशबीच हुने खेलको तयारी पूरा

  • २०८२ भाद्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच हुने मैत्रीपूर्ण खेलका लागि सबै तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले जनाएको छ । यही भदौ २१ र २४ गते हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि सम्पूर्ण तयारी पूरा भएको एन्... थप हेर्नुहोस्

News-Image

एएफसी यु–२३ एसियन कप छनोट : नेपाल ताजकिस्तानसँग पराजित

  • २०८२ भाद्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा बुधबार राति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग नेपाल ४–० गोलले पराजित भएको हो । ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मा... थप हेर्नुहोस्