खेलकुद

News-Image

भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा, न्युजिल्यान्ड ७० रनले पराजित

  • २०८० कार्तिक ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

घरेलु टोली भारत आईसिसि एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले पराजित भारत फाइनलमा प्रवेश गरेको हो । मुम्बईको वांखडे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभ... थप हेर्नुहोस्

News-Image

एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा भारत र न्युजिल्यान्ड भिड्दै, कसले मार्ला बाजी ?

  • २०८० कार्तिक २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

एकदिवसीय विश्वकप २०२३ प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज घरेलु टोली भारत र २०१९ को उपविजेता न्युजिल्यान्डबीच हुनेछ । मुम्बईको वानखेडे रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे सुरु हुने हुनेछ । भारत लिग चरणमा सबै ९ खेल जितेर ... थप हेर्नुहोस्

News-Image

एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाद्वरा अफगानिस्तान ५ विकेटले पराजित

  • २०८० कार्तिक २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा दक्षिण अफ्रिकाको यो सातौ जित हो भने अफगानिस्तानको पाँचौं हार । अहमदाबादस... थप हेर्नुहोस्

News-Image

एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डद्वारा श्रीलंका ५ विकेटले पराजित 

  • २०८० कार्तिक २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा न्युजिल्यान्ड विजयी भएको छ । बिहीबार भएको खेलमा साबिक उपविजेता न्युजिल्यान्डले श्रीलंकालाई ५ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावनालाई जिवितै राखेको छ । जारी प्रतियोगितामा न्युजिल्यान्डको यो पाँचौं जित हो भने... थप हेर्नुहोस्

News-Image

सन्दीप लामिछानेको मुद्दामा जिल्ला अदालत काठमाडौँले दियो यस्तो आदेश

  • २०८० कार्तिक २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौँले बहस नोट एक महिनाभित्र पेस गर्न आदेश गरेको छ । बिहीबार जिल्ला अदालत काठमाडौँले यस्तो आदेश दिएको हो । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बिहीबार सरकारी वक... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटमा इङ्ल्यान्डद्वारा नेदरल्यान्ड्स १६० रनले पराजित

  • २०८० कार्तिक २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा इङ्ल्यान्डले विजयी भएको छ । बुधबार भएको खेलमा साबिक विजेता इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई १६० रनको फराकिलो अन्तरले पराजित गरेको हो । जारी प्रतियोगितामा इङ्ल्यान्ड यो दोस्रो जित हो भने नेदरल्यान्ड्सको छैटौं हार ... थप हेर्नुहोस्

News-Image

नेपाल टी-२० विश्वकपमा छनोट, युएई ८ विकेटले पराजित 

  • २०८० कार्तिक १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त अरब इमिरेट्स (युएई)लाई  ८ विकेटले पराजित गर्दै नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी टी-२० विश्वकपमा छनोट भएको छ । शुक्रबार भएको टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई पराजित गर्दै नेपाल टी-२० विश्वकपमा छनोट भएको हो ।... थप हेर्नुहोस्

News-Image

टि-२० विश्वकपमा छनोट हुन आज नेपालले युएईलाई हराउनै पर्ने  

  • २०८० कार्तिक १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा जारी आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको पहिलो सेमिफाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को समान गर्दैछ  । आज (शुक्रबार) घरेलु टोलीले युएईको सामना गर्न लागेको हो । मुलपानीको माथिल्लो मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११... थप हेर्नुहोस्

News-Image

श्रीलंकालाई ३०२ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा     

  • २०८० कार्तिक १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारत आइसिसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । बिहीबार भएको खेलमा श्रीलंकालाई ३०२ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत प्रतियोगितामा अपराजित रहँदै  सेमिफाइनलमा प्रवेश गरेको हो । मुम्बईस्थित वान्खडे क्रिकेट मैदानमा भ... थप हेर्नुहोस्

News-Image

 टि-२० विश्वकप एसिया छनोट  : नेपाल ओमानसँग पाँच रनले पराजित 

  • २०८० कार्तिक १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा जारी आइसिसी टि-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको हो  । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा ट... थप हेर्नुहोस्