खेलकुद

News-Image

पोखरालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै धनगढी नेपाल सुपर लिगको फाइनलमा

  • २०८० पुष १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा धनगढीले पोखरालाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै धनगढी फाइनलमा प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित ... थप हेर्नुहोस्

News-Image

एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित

  • २०८० मंसिर २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

युएईमा जारीे एसिसी यु–१९ं एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतसँग लज्जास्पद हार व्यहोरेको छ । मंगलबार भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो । दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा भएको खेलमा टस... थप हेर्नुहोस्

News-Image

एसिया कप क्रिकेटमा नेपालको लगातार दोसो हार, अफगानिस्तान ७३ रनले विजयी 

  • २०८० मंसिर २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

मलेसियामा जारी एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आइतबार भएको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर... थप हेर्नुहोस्

News-Image

सन् २०२७ को महिला विश्वकप आयोजनाका लागि तीन समूहको निवेदन :फिफा

  • २०८० मंसिर २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

फिफाले सन् २०२७ मा हुने महिला विश्वकप आयोजनाका लागि तीन वटा समूहको बोलपत्र दर्ता भएको शनिबार पुष्टि गरेको छ । युरोपबाट बेल्जियम, नेदरल्याण्ड्स र जर्मनीले संयुक्त रूपमा निवेदन पेश गरेका छन् भने मेक्सिको र संयुक्त राज्य अमेरिकाले पनि शुक्रबारको समयस... थप हेर्नुहोस्

News-Image

एसिया कप क्रिकेट  :  नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

  • २०८० मंसिर २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

युएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो । संयुक्त अरब ईमिरेट्स (युएई) स्थित दुबइको आइसिसी एकेडेमी २ क्रिकेट मैदानमा टस हारेर पहिले ब्य... थप हेर्नुहोस्

News-Image

फिफा विश्वकप छनोटमा नेपाल यमनसँग २-० ले पराजित

  • २०८० मंसिर ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको हो । विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो लगातर दोस्रो हार हो भने यमनको पहिलो जित  । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशा... थप हेर्नुहोस्

News-Image

सावित्री कञ्चनजंगा अगरबत्तीसँगको सहकार्यमा सम्पन्न प्रिमियर लिगमा चिताह चेजर्स र फायर फाइटर्स विजयी

  • २०८० मंसिर ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सावित्री कञ्चनजंगा अगरबत्तीसँगको सहकार्यमा सम्पन्न महेश्वरी प्रमियिर लिग (एमपीएल) क्रिकेटको उपाधि पुरुषतर्फ चिताह चेजर्स र महिलातर्फ फायर फाइटर्सले हात पारेका छन् । काठमाडौंको रातोपुलस्थित भेलोसिटी एसिनामा भएको प्रतयिोगिताको पहिलो सिजनको फाइनल खेल... थप हेर्नुहोस्

News-Image

भारतलाई पराजित गर्दै अस्ट्रेलियाले जित्यो एकदिवसीय विश्वकप क्रिकेटको उपाधि

  • २०८० मंसिर ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ । आइतबार भएको खेलमा घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले उपाधि जितेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा जारी फाइनल खेलमा टस हारेर पहि... थप हेर्नुहोस्

News-Image

दक्षिण अफ्रिकालाई पराजित अस्ट्रेलिया एकदिवसीय विश्वकपको फाइनलमा, उपाधिको लागि भारतसँग खेल्ने 

  • २०८० मंसिर १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अस्ट्रेलिया आईसिसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो । कोलकत्ताको इडेन गार्डेनमा भएको खेलमा टस जितेर पहिले ब्य... थप हेर्नुहोस्

News-Image

विश्वकप छनोटमा नेपाल युएईसँग ४-० ले पराजित  

  • २०८० मंसिर १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँगपराजित भएको छ । बिहीबार राति भएको खेलमा नेपाल युएईसँग ४-० को फराकिलो अन्तरले पराजित भएको हो । युएईको घरेलु मैदान अल मौकटम रंगशालामा भएको खेलमा  युएईका ला... थप हेर्नुहोस्