मनोरञ्जन

News-Image

अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो नेपाली वृत्तचित्र ‘को–हजबेन्ड’

  • २०८१ श्रावण २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्)लाई अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउने भएका छन् । पत्रकार गणेश पाण्डेद्वारा निर्देशित ३५ मि... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले गर्नुभयो चलचित्रमा स्वराङ्कन

  • २०८१ श्रावण २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वराङ्कन गर्नुभएको छ । शनिबार अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उहाँले आफ्नो दृश्यको स्वराङ्कन गर्नुभएको हो । एसिड आक्रमणमा पर्नुभएका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्रमा उहाँ... थप हेर्नुहोस्

News-Image

‘मिस नेपाल वर्ल्ड २०२४’को उपाधि आश्माकुमारीलाई

  • २०८१ श्रावण २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जित्नुभएको हो । उहाँलाई गत वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज... थप हेर्नुहोस्

News-Image

यी तीन अभिनेत्री अभिनयमा फर्किंदै

  • २०८१ असार २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः चलचित्र र टेली शृङ्खलाको माध्यमबाट पर्दामा फर्किंदैछन् । अरुणिमा लम्साल, विपना थापा, रेजिना उप्रेतीलगायत अभिनेत्रीहरू एक दशकपछि यस वर्ष पर्दामा देखिँदै हुनुहुन्छ । कुनै समय यी अभिनेत्रीले धेरै न... थप हेर्नुहोस्

News-Image

राजको ‘चट्ट रुमालमा’मा पुष्प  र शिल्पाको रोमान्स (भिडियो)

  • २०८१ असार २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नव गायक राज सापकोटा र गायिका समिक्षा अधिकारीको युगल स्वरमा रहेको लोक शैलीको 'चट्ट रुमालमा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यादब  लम्सालको शब्दमा रहेको यस गीतलाई अर्जुन पोखरेलको संगीत रहेको छ।  गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ।... थप हेर्नुहोस्

News-Image

मकोम कला अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर स्वदेश फर्के कोइराला

  • २०८१ असार १८, मंगलवार
  • सीतल आचार्य

जुन २७ देखि जुलाई १ सम्म आयोजित मकोम कला अन्तर्राष्ट्रिय सम्मेलन २०२४ मा भाग लिएर एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष डा. आरसी कोइराला नेपाल फर्केका छन् । उज्बेकिस्तान सरकार संस्कृति मन्त्रालयको विशेष निमन्त्रणामा कोइराला उक्त सम्मेलनमा भाग लिन उ... थप हेर्नुहोस्

News-Image

गायिका सिम्रन परियारको स्वरमा ‘तातो पानी ’सार्वजनिक (भिडियोसहित)

  • २०८१ असार १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्... थप हेर्नुहोस्

News-Image

काठमाडौँका सुनिल खड्काले जिते ‘कमेडी च्याम्पियन ३’ को उपाधि

  • २०८१ असार १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छ । शनिबार भएको अन्तिम प्रतिस्पर्धामा अन्तिम तीनमा रहनुभएका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी ‘च्याम्पियन’ बनेका हुन् । विजेता घोषित भएसँगै... थप हेर्नुहोस्

News-Image

‘मनको कथा’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

  • २०८१ असार १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

हालै नेपाली साङ्गीतिक बजारमा ‘मनको कथा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । टेरेशा विश्वकर्माको गायन तथा उर्मिला बस्नेतको शब्द रचना रहेको गीतलाई हरि लम्सालले सङ्गीत संयोजन गरेका छन् । प्रस्तुत गीतको भिडियोमा बुबाआमा एक आपसमा बिछोडिँदा साना नान... थप हेर्नुहोस्

News-Image

‘नेपाल आइडल–५’ को उपाधि करण परियारलाई

  • २०८१ असार ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उहाँ विजेता ब... थप हेर्नुहोस्