
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरी निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताएका छन् ... थप हेर्नुहोस्
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन आउन दुई साता बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि क्रियाशील राजनीतिक दलहरूले गाउँ केन्द्रित अभियानलाई तीव्र बनाएका छन् । दुई प्रतिनिधिसभा ... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा बिग्रिएको राजनीतिक बाटो सच्याउने एक मात्र पार्टी रहेको बताएका छन् । आइतबार राप्रपा नवलपुरले डन्डामा आयोजना गरेको चुनावीसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक... थप हेर्नुहोस्
डडेल्धुरा राजनीतिक माहोल अनुकूल होस् या प्रतिकूल । जस्तो अवस्थामा पनि २०४८ सालदेखि डडेल्धुराबाट निर्वाचनमा अपराजित यात्रा गरिरहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिनदेखि आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा एवं प्रदेशस... थप हेर्नुहोस्
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चहलपहल देशभर बढिरहेको छ । दश सङ्घीय निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा पनि उम्मेदवारहरू आफ्नो प्रचारप्रसारमा जुटिरहेका छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वा... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याएरै छाड्ने बताएका छन् । शुक्रबार दार्चुलाबाट सुरु भएको एमाले चुनावी सभालाई खलंगामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलीले शुक्रबारबाट चुनावको विशेष अभियान थालेको भन्दै आफ्नो पार्... थप हेर्नुहोस्
२०५१ सालको मध्यावधि निर्वाचनबाट कुनै पनि राजनीतिक दलले बहुमत ल्याएन । स्पष्ट बहुमत नहुँदा संसद् विघटनको प्रयास पनि निरन्तर हुन पुग्यो । त्यससँगै दलीय उल्झनले सरकार गठन र विघटनको खेल चलिरहे पनि प्रतिनिधिसभाले पाँच वर्षको कार्यकाल पूरा गर्दै तत्काली... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई पछाडि फर्काउन चाहने शक्ति गठबन्धन गरेर निर्वाचनमा आएको बताएका छन् । शुक्रबार गोरखा नगरपालिका–१४ स्थित याङ्कोटमा आयोजित वाम–लोकतान... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयसम्म गठबन्धन कायम रहने बताएका छन् । गृहजिल्लामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न डडेल्धुरा पुगेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले गठबन्धनको अपरिहार्यता अझै रहेको बताए । पूर्वप्रधानम... थप हेर्नुहोस्
नेकपा (एमाले)को चुनावी सभा दार्चुलाबाट सुरु हुँदैछ। शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको दार्चुलामा आयोजना गरिने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभालाई सम्बोधन गर्न उनी आज हेलिकोप्टरमार्फत केहीबेरमा दार्चुलाक... थप हेर्नुहोस्
