गत शुक्रबार सञ्चार र अर्थ मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका डा.युवराज खतिवडाको राजीनामापछि रिक्त रहेका दुवै मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालिरहेका छन् । तर खाली भएका मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति नगरी धमाधम आफ्नो मातहतमा... थप हेर्नुहोस्
कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा आज कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले उक्त तालीम केन्द्रका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा कोरोनाको पुष्टि ... थप हेर्नुहोस्
नेपालमा कोरोना संक्रमणको फैलावट आक्रमक रुपमा बढिरहेको भएपनि पाँच जिल्ला भने कोरोना मुक्त रहेका छन् । सङक्रमित शून्य रहेका पाँच जिल्लामा मुस्ताङ, ताप्लेजुङ, डोल्पा, मुगु र हुम्ला रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरमा एक हजार ७३६ जना कोरोना सङ्क्रम... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा आज ३२६ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा २९३ , भक्तपुरमा १३ र ललितपुरमा २० जना थपिएका हुन् । आइतबार ३५४ जना थपिएका थिए । शनिबार ४०८ जना थपिएका थिए । शुक्रबार ४५४ जना थपिएका थिए । आजको पिसिआर ९,२१८ रहेको छ । अब उपत्यकाका ३ ... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ताबाट २६ गतेका लागि स्थायी कमिटी बैठक बोलाउने सहमति भएको छ । प्र... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र पार्टीको १४औं महाधिवेशनको मोडालिटी परिवर्तन गर्ने विषयमा बहस सुरु भएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणले १४औं महाधिवेशन अनिश्चित बन्दै गएपछि कांग्रेस नेताहरूले विभिन्न विकल्पका विषयमा छलफल थालेका हुन्। पटकपटक... थप हेर्नुहोस्
पछिल्लो मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई निर्देशन दिंदै तत्काल मन्त्रिपरिषद् पुर्नगठन नहुने भन्दै कार्यसम्पादन सुधार्न निर्देशन दिएको नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अन्ततः भदौभित्र मन्त्रिपरिषद् पुर्नगठन गर्नेगरी तयारी थालेका छन् । विवाद समा... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका छन् । निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ लागि आफ्नो दक्षता... थप हेर्नुहोस्
महत्वपूर्ण मन्त्रालयहरू खाली रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्। अर्थ, सञ्चार, सहरी विकासजस्ता मन्त्रालय मन्त्रीविहीन भएपछि ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक राखेर मन्त्रिमण्डल पुनर... थप हेर्नुहोस्
तोकिएको समयमा मल आउन नसकेकोमा कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले माफी मागेका छन्। आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले समयमै मल ल्याउन नसकेकोमा दुःख व्यक्त गर्दै माफी मागेका हुन् । उनले आगामि दिनमा यस्तो गल्ती दोहोरिन नद... थप हेर्नुहोस्