मुख्य समाचार

News-Image

रास्वपाका मन्त्रीहरुले बुझाए प्रधानमन्त्री प्रचण्डलाई राजीनामा

  • २०७९ माघ २२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सरकारबाट बाहिरिने निर्णय गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' समक्ष राजीनामा बुझाएका छन् । आइतबार प्रधानमन्त्री निवास पुगेर रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएक... थप हेर्नुहोस्

News-Image

रास्वपाद्वारा सरकारबाट बाहिरिने निर्णय

  • २०७९ माघ २२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज (आइतबार) बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांस... थप हेर्नुहोस्

News-Image

संसद्मा यसो भने ओलीले

  • २०७९ माघ २२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परिपूर्ण लोकतन्त्रको अभ्यास गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले सधैँ र जस्तोसुकै विधि अपनाएर सत्तामा पुग्ने खेलले ... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनबाट राष्ट्रियसभाको उपाध्यक्षमा माओवादीकी अर्यालद्वारा उम्मेदवारी दर्ता

  • २०७९ माघ २२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको उपाध्यक्षमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले उम्मेदवारी दर्ता गरेकी छिन् । आज (आइतबार) अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हल पुगेर अर्यालले उम्मेदवार दर्ता गराएकी हुन् । सत्ता गठबन्धनले नेकपा मा... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०७९ माघ २२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (आइतबार)नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेबाट प्रतिनिधिसभा बैठक सुरु भएको हो । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट जारी ... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी अर्याल राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार, कांग्रेसले उम्मेदवारी नदिने

  • २०७९ माघ २२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको उपाध्यक्षमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् । सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रकी अर्याललाई उम्मेदवार बनाएको हो । राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन् । ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

  • २०७९ माघ २२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक बस्दैछ । आज (आइतबार)नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा बैठक सञ्चालन हुनेछ । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट जारी भएक... थप हेर्नुहोस्

News-Image

रहेनन् नेपालका पहिलो गभर्नर हिमालयशमशेर जबरा

  • २०७९ माघ २२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । आज (आइतबार) बिहान साढे ६ बजे९५ वर्षको उमेरमा उनको निधन भएको हो । काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निमोनियका कारण उनकोको निधन भएको पारिवारिक स्र... थप हेर्नुहोस्

News-Image

माधव नेपालले सत्ता गठबन्धनले प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म थेग्छ भनेपछि…

  • २०७९ माघ २१, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन भित्र खटपट सुरू भइसकेको बताएका छन् । आज (शनिबार) बाट ललितपुरको बालकुमारीमा जारी पाँचौ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सत्ता गठबन्धन राष्ट्रपतिक... थप हेर्नुहोस्

News-Image

यस्तो छ माधव नेपालको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

  • २०७९ माघ २१, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । आज (शनिबार) ललितपुरको बालकुमारीमा बैठक सुरु भएको हो । बैठक दुई दिनसम्म चल्नेछ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गरेका छन् । प्रतिनिधिसभा तथा प्... थप हेर्नुहोस्