मुख्य समाचार

News-Image

सर्वोच्चमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध रिट दायर

  • २०७९ माघ १९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै रिट दायर भएको छ । बुधबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट दायर भएको हो । अधिवक्ता ज्ञानेन्द्रराज आरणले रिट दायर गरेका हुन् । संविधान विपरीत निर्वाचनको ... थप हेर्नुहोस्

News-Image

विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

  • २०७९ माघ १९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । बिहीबार राति विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौब रहेका छन् । दुबईबाट... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०७९ माघ १८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बुधबार) नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेबाट प्रतिनिधिसभा बैठक सुरु भएको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट विभिन्न मन्त्रीहरुको कार्यभार तोकिएको सम्बन्धी पत्र पढे... थप हेर्नुहोस्

News-Image

किन हुन सकेन मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार ?

  • २०७९ माघ १८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता वित्दासमेत विस्तार हुनसकेको छैन । सत्ता साझेदार दलहरूबीच कसले कुन मन्त्रालय पाउने विषयमा सहमति हुन नसक्दा सरकार विस्ता... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ माघ १८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । भेटका क्रममा समसामयिक राजनीतिबारे छलफल भएको बताइ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

  • २०७९ माघ १८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक बस्दैछ । आज (बुधबार)नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा बैठक सञ्चालन हुनेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट विभिन्न मन्त्रीहरुको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सु... थप हेर्नुहोस्

News-Image

महामन्त्री शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्ने भनेपछि…

  • २०७९ माघ १७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । मंगलबार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । उनले साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गर... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ माघ १७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र बहराइन अ... थप हेर्नुहोस्

News-Image

डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक, नेपाल कुन स्थानमा छ ?

  • २०७९ माघ १७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । १ सय ८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा मापन गरेर ट्रान्सपरेन्सीले सूचकाङ्क सार्वजनिक गरेको हो । सूचकाङ्कमा समावेश १ सय ८० देशमध्ये डेनमार्क ९० अं... थप हेर्नुहोस्

News-Image

यस्तो छ एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझाएको २० बुँदे ज्ञापन पत्र (ज्ञापनपत्रसहित)

  • २०७९ माघ १७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नेकपा एकीकृत समाजवादीले ज्ञापन पत्र बुझाएको छ । आज (मंगलबार) प्रधनमन्त्री निवास बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डलाई २० बुँदे सुझावसहितको... थप हेर्नुहोस्