मुख्य समाचार

News-Image

पार्टीभित्र देखिएका तीन धारलाई समाहित गर्दै सकियो एमाले महाधिवेशन

  • २०७८ मंसिर १५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

आम राजनीतिक चासोका बीच चितवनको सौराहमा सम्पन्न नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनले पार्टीभित्र देखिएका तीन धारलाई समाहित गरेको छ । महाधिवेशनले पूर्ववत् एमाले, नेकपा (माओवादी केन्द्र)बाट एकतामा सामेल र १० बुँदे सहमतिका पक्षधरको मनोविज्ञानलाई... थप हेर्नुहोस्

News-Image

कांग्रेस जिल्ला निर्वाचन अधिकृतद्वारा राजीनामा

  • २०७८ मंसिर १५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् । उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन् । पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै जिल्ला अधिवेशन गराउ... थप हेर्नुहोस्

News-Image

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

  • २०७८ मंसिर १५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो। आखिर रावलले क... थप हेर्नुहोस्

News-Image

कांग्रेसमा ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

  • २०७८ मंसिर १५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो। कांग्रेस निर्वाचन समित... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीश जबरा अस्पतालमा, सर्वोच्चमा अधिकार कटौती

  • २०७८ मंसिर १५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा आजदेखि गोला प्रथा अर्थात् गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हो । यस्तो अभ्यास जिल्ला अदालतमा केही समय गरिए पनि पछ... थप हेर्नुहोस्

News-Image

राप्रपाको महाधिवेशन आजदेखि, थापा र लिङ्देन नेतृत्वको दौडमा

  • २०७८ मंसिर १५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राजासहित हिन्दूराष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवे... थप हेर्नुहोस्

News-Image

एमालेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ मंसिर १५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक चितवनको सौराहामा सम्पन्न भएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ । बैठकमा सहभागी केन्द्... थप हेर्नुहोस्

News-Image

एमालेको पदाधिकारीमा नपरेपछि बिहानै लालबाबु पण्डितले लेखे विरक्तलाग्दो स्टाटस

  • २०७८ मंसिर १५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको नयाँ केन्द्रीय कमिटी चयन भएको भोलिपल्ट अर्थात् आज बिहानै नेता लालबाबु पण्डितले निराशाजनक स्टाटस लेखेका छन्। चितवनमा आयोजित पार्टीको दसौं महाधिवेशनका बेला अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी सूचीमा नसेमेटेपछि एमालेका सबै कार्यकारी पदबा... थप हेर्नुहोस्

News-Image

भीम रावललाई ओलीको घोचपेच-‘घमन्डी, अहङ्कारी र दम्भी व्यक्ति नेता हुन सक्दैन’

  • २०७८ मंसिर १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीलाई अझै बलियो बनाउने बताएका छन् । पार्टीको १० औँ महाधिवेशनमा चुनिएका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहणपछि बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले सर्वसम्मत र निर्वाचित भएको ट... थप हेर्नुहोस्

News-Image

पदाधिकारीमा पराजित रावल, भुसाल र आचार्य केन्द्रीय कमिटीमा विजयी

  • २०७८ मंसिर १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका पदाधिकारी र केन्द्रीय सदस्यको आधिकारिक मत परिणाम सार्वजनिक भएको छ। महाधिवेशन निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले आधिकारिक मत परिणाम सार्वजनिक गरेका हुन्। पदाधिकारीमा पराजित भी... थप हेर्नुहोस्