मुख्य समाचार

News-Image

माधव नेपालले ओलीसँग बराबरीको हैसियत मागेपछि एमालेमा टर्यो सहमतिको सम्भावना

  • २०७८ असार २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको विवाद समाधान कार्यदलको तयार पारेको मस्यौदाप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्। पार्टीमा अध्यक्ष केपी शर्मा ओली बराबरको हैसियतबिना एकता गर्नुको अर्थ नहुने भन्दै असन्तुष्टि जनाएका हुन्। विवाद समाधानका लागि कार्यदल नि... थप हेर्नुहोस्

News-Image

एमाले कार्यदलको बैठक पछि माधव पक्षसहितको स्थायी कमिटी बस्ने

  • २०७८ असार २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले एकता कार्यदलको बैठक सुरु भएको छ। अर्थ मन्त्रालय सिंहदरबारमा बैठक केहीबेर अघि सुरु भएको छ। कार्यदलका सदस्यहरु केही समय ढिला गरि बैठकस्थल पुगेका हुन्। पार्टीको आन्तरिक विवाद समाधानबारे अन्तिम सहमति गर्न आज बिहान ८ बजेका लागि तय गरिएको बै... थप हेर्नुहोस्

News-Image

माधव पक्ष सहमतिबाट पछि हटेको हो ?

  • २०७८ असार २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको आन्तरिक विवाद समाधान कार्यदलले तयार पारेको मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै माधव नेपालले फिर्ता पठाइदिएपछि सहमति अलपत्र पर्ने देखिएको छ ।  अन्तिम सहमति गर्न आज बिहान ८ बजेका लागि तय ग... थप हेर्नुहोस्

News-Image

गण्डकीमा दुई मन्त्रीले पाए जिम्मेवारी, मनाङ्‍गेलाई खेलकुद मन्त्रालय

  • २०७८ असार २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

विनाविभागीय मन्त्री बनेको करिब एक महिनापछि गण्डकी प्रदेशका दुई मन्त्रीले जिम्मेवारी पाएका छन्। जनता समाजवादी पार्टीका (जसपा)का हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङ्‍गेले मन्त्रालय पाउने भएका छन्। आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीको जिम... थप हेर्नुहोस्

News-Image

एमाले एकताको भाका आज, दस्तावेजको भाषा मिलाउन कार्यदललाई हम्मेहम्मे

  • २०७८ असार २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

एमालेको एकताका लागि गठित कार्यदल ब्युँतिएको एक साता पुगेको छ। कार्यदलमा रहेका दुवै पक्षका नेताले आइतबार औपचारिक रूपमै एकताको घोषणा हुने बताएका छन्। नेताहरूले यसअघि शनिबार निष्कर्षमा पुग्ने बताए पनि एकता घोषणा भने हुन सकेन। पार्टी अध्यक्ष एवं प्रधा... थप हेर्नुहोस्

News-Image

ओलीले चासो नदेखाएपछि ठाकुर पक्षका मुद्दा अलपत्र

  • २०७८ असार २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको आदेशअनुसार जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उसका माग सम्बोधन गर्नेतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छैनन्। प्रधानमन्त्रीले माग सम्बोधन गर्ने सहमति गरेपछि ठाकुर पक्ष सरकारमा सहभागी भएको थ... थप हेर्नुहोस्

News-Image

एमाले छोडेर ७० जना कलाकर्मीले गरे कांग्रेस प्रवेश

  • २०७८ असार २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसमा ७० जना कलाकर्मी प्रवेश गरेका छन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अधिकांश कलाकर्मीहरु नेकपा एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेका हुन् । एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नेमा गायक मोहन राई, मेनुका... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गर्योः निवर्तमान मुख्यमन्त्री गुरुङ

  • २०७८ असार २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख विपक्षी नेकपा एमालेले सरकारमाथि भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जाँदाजाँदै ४ अर्बभन्दा बढीको टेण्डर गरेको आरोपको खण्डन मात्र गर... थप हेर्नुहोस्

News-Image

एमाले कार्यदलको बैठक सम्पन्न, के भयो सहमति ?

  • २०७८ असार २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको शनिबारको बैठक टुंगिएको छ । अपराह्न सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक बसेको थियो । बैठकपछि बाहिरिने क्रममा नेता गोकर्ण विष्टले भोलि सार्थक निष्कर्षमा पुगिने बताए । आज लगभग निष्कर्षमा पुगिसकेको उनको भना... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

  • २०७८ असार २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पौने ६ बजेदेखि भेटवार्ता सुरु भएको हो । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच... थप हेर्नुहोस्