मुख्य समाचार

News-Image

देउवाको पक्षमा एमालेका २३ सांसदको हस्ताक्षर कायमै छ : माधव नेपाल

  • २०७८ असार २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्चअदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको बताएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमार्फत शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू ... थप हेर्नुहोस्

News-Image

कार्यदलको सहमतिप्रति माधव नेपालको आक्रोश, भने-‘मलाई मान्य छैन’

  • २०७८ असार २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता माधवकुमार नेपालले गएराति भएको १० बुँदे सहमतिप्रति आफ्नो सहमति नभएको बताएका छन् । कार्यदलले गरेको सहमतिको प्रस्ताव आफूलाई मान्य नभएको र अदालतको फैसला प्रभावित पार्नेगरी कुनै काम नहुने बताएका छन् । उनले आफू निकट नेताहरुसँग आफ्नो स... थप हेर्नुहोस्

News-Image

यी हुन् प्रतिनिधिसभा विघटन मुद्दाको सम्भावित फैसला

  • २०७८ असार २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

१. सर्वप्रथम सर्वोच्चले गर्न सक्ने पहिलो सम्भावित फैसला भनेको प्रतिनिधिसभा पुनस्र्थापना गर्दै केपी शर्मा ओलीलाई विश्वासको मत लिनुपर्ने हुन सक्छ । ३० वैशाखमा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले संविधानको धारा ७३(३) अनुसार ३० दिनभित्र विश्वासक... थप हेर्नुहोस्

News-Image

सूर्य थापाको स्टाटसले भड्किए माधव नेपाल, के होला एमालेको सहमति ?

  • २०७८ असार २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेमा एकता कायम गर्न दुई पक्षको कार्यदलले आज गरेको सहमतिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । भोलि आउने सर्वोच्च अदालतको फैसलालाई प्रभावित गर्ने हेतु उक्त सहमति गरिएको आरोप उनले लगाएको स्रोतको भनाइ छ । कार्यदलले गरेको ... थप हेर्नुहोस्

News-Image

एमालेको कार्यदलमा जुट्यो सहमति, के छ १० बुँदे सहमतिपत्रमा ?

  • २०७८ असार २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

एमालेभित्रको जारी विवाद समाधान गर्न १० बुँदे सहमति भएको छ । एमालेको विवाद समाधान गर्न गठित कार्यदलको आइतबार १३ घण्टा लामो समय बसेको बैठकले १० बुँदे सहमति गरेको नेता भीम रावलले जानकारी दिए । सहमतिअनुसार पार्टीभित्रको कटुतपूर्ण अवस्थालाई विधिसम्मत ढंगल... थप हेर्नुहोस्

News-Image

सर्वोच्च पुग्यो जसपा विवाद, राजपा र समाजवादी कायम गर्न माग गर्दै रिट दायर

  • २०७८ असार २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पाटी (जसपा)भित्रको विवादले उग्र रूप लिएको छ । जसपाको विवाद निर्वाचन हुँदै सर्वोच्च अदालतसम्म पुगेको छ । आज तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) र समाजवादी पार्टी एकता भएर बनेको जसपा खारेजको माग गर्दै रिट दायर भएको छ । दुई पार्टीबीचक... थप हेर्नुहोस्

News-Image

एमालेको स्थायी कमिटी बैठक स्थगित

  • २०७८ असार २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बोलाएको बैठक स्थगित भएको हो । कार्यदलमा छलफल जारी रहेकै बेला अध्यक्ष ओलीले बैठक बोलएका थिए । आज स्थगित भएको बैठक भोलि अपराह्न ५ ब... थप हेर्नुहोस्

News-Image

ओलीले बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी नहुने

  • २०७८ असार २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी नहुने भएको छ । नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले सहमति नभई बोलाइएको बैठकमा सहभागी नहुने बताएका हुन् । अध्यक्ष ओलीले आइतवार अपरान्ह ४ बजेका लागि ... थप हेर्नुहोस्

News-Image

थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

  • २०७८ असार २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ पीसीआर परीक्षणमा १२३७ जना र ३६८३ एन्टिजेन परीक्षणमा ५९४ गरी १८३१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यक... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर

  • २०७८ असार २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ । आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय सुनाएको आयोगका प्रवक्ता राजकु... थप हेर्नुहोस्