मुख्य समाचार

News-Image

नवनियुक्त प्रदेश प्रमुख मिश्रद्वारा पद तथा गोपनीयताको शपथ

  • २०७८ भाद्र १, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज (मंगलबार) मिश्रको शपथग्रहण भएको हो । संविधानको कारा १६७ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई पद तथा गोपनीयताको शपथ दिला... थप हेर्नुहोस्

News-Image

माधवले दिए ओलीलाई अन्तिम मौका, यस्तो छ शर्त

  • २०७८ भाद्र १, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायमै राख्न वरिष्ठ नेता माधवकुमार नेपालले अन्तिम मौका दिएका छन् । नेपालले ओली पक्षका एक नेतालाई शर्त राख्दै अन्तिम मौका दिएको बुझिएको छ । नेपालले अध्यक्षबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न या २ ... थप हेर्नुहोस्

News-Image

नेकपा स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ भाद्र १, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)ले नेता तथा कार्यकर्तालाई पार्टी एकतामा सक्रिय योगदान गर्न आह्वान गरेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको भन्दै नेता तथा कार्यकर्तालाई गुटमा नलागी पार्टी एकत... थप हेर्नुहोस्

News-Image

नेकपा एमालेद्वारा सांसद शाही र वलीलाई पदमुक्त गर्न सिफारिश

  • २०७८ भाद्र १, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले लुम्बिनी प्रदेशका सांसदहरु अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सिफारिश गरेको छ । एमालेले शाही र वलीलाई पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको हो । सुर्य चिन्ह लिएर निर्वाचित नवलपरासीका शा... थप हेर्नुहोस्

News-Image

सरकारले ल्यायो अध्यादेश

  • २०७८ भाद्र १, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज(मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो । अध्यादेशमा राजनीतिक दल विभाजनको लागि संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प... थप हेर्नुहोस्

News-Image

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु

  • २०७८ भाद्र १, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित् तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बैठक बसिरहेको छ । बैठकमा माधव नेपाल समूहको नेताहरु सहभागीता रहेको छैन । अध्यादेश ल्याउने थाहा पाएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओ... थप हेर्नुहोस्

News-Image

महन्थ ठाकुरले प्रधानमन्त्रीलाई गरे यस्तो आग्रह

  • २०७८ भाद्र १, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी जसपाका नेता महन्थ ठाकुर आज(मंगलबार) बालुवाटार पुगेका छन् । आफ्ना पक्षका नेता शरतसिंह भण्डारीसहित चार नेतालाई लिएर ठाकुर प्रधानमन्त्री देउवालाई... थप हेर्नुहोस्

News-Image

प्रदेश २ का प्रमुख झा पदमुक्त

  • २०७८ भाद्र १, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले राजेश झालाई पदमुक्त गर्दै महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एव... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • २०७८ भाद्र १, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा केही प्रदेश ऐन संशोध... थप हेर्नुहोस्

News-Image

माधव नेपालले आज विशेष सम्बोधन गर्ने

  • २०७८ भाद्र १, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज विशेष सम्बोधन गर्ने भएका छन् । नेपालले जुममार्फत् जनवर्गीय संगठनको भेलालालाई सम्बोधन गर्न लागेका हुन् । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार नेता नेपालले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्न ला... थप हेर्नुहोस्