मुख्य समाचार

News-Image

मन्त्रिपरिषद् पुनर्गठनबारे माधव नेपालले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले बिद्रोही पक्षले कामचलाउ हैसियतका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग साँठगाँठ गरी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमासहित मन्त्रिपरिषद् पुनर्गठन गरेको आरोप लगाउँदै जसपाबाट नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको... थप हेर्नुहोस्

News-Image

बहुल राज्य भनेको शासनमा सबैको प्रतिनिधित्व हुनु होः उपप्रधानमन्त्री महतो

  • २०७८ जेष्ठ २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका छन्। शनिबार जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरूस... थप हेर्नुहोस्

News-Image

राजेन्द्र महतोले फेरि भने–’नेपालमा एकल राज्य स्वीकार्य छैन’

  • २०७८ जेष्ठ २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्‍याएका छन् । शनिवार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै उन... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोलाई वामदेव गौतमको झटारो

  • २०७८ जेष्ठ २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोले चलाइरहेको मुक्ति आन्दोलन नेपाललाई विखण्डन गर्न केन्द्रित भएको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत गौतमले नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य... थप हेर्नुहोस्

News-Image

नेपाल समूह फुटाउन प्रधानमन्त्री ओलीले खाली राखे ७ मन्त्रालय

  • २०७८ जेष्ठ २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो साथमा ७ मन्त्रालय राखेका छन्। नेपाल समूहबाट बिद्रोह गरेर आउनेलाई मन्त्री बनाउन सात मन्त्रालय खाली राखिएको स्रोतको दाबी छ । राष्ट्रपति कार्यालयले जारी गरेको सूचीअनुसार उद्यो... थप हेर्नुहोस्

News-Image

उपप्रधानमन्त्रीमा पदबहाली गर्दै विष्णु पौडेलले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुने बताएका छन् । पद तथा गोपनीयताको शपथ लिएपछि शुक्रबार सिंहदबारस्थित अर्थ मन्त्रालयमा पदबहालीपछि अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै... थप हेर्नुहोस्

News-Image

नयाँ पार्टी खोल्न दबाव बढेपछि नेपाल पक्षले बोलायो स्थायी कमिटीको बैठक

  • २०७८ जेष्ठ २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्दै छ । दुई केन्द्रीय कमिटीको दुई दिने बैठकलगत्तै नेपाल पक्षले शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो। दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी द... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तारबारे कांग्रेसको आयो यस्तो धारणाा

  • २०७८ जेष्ठ २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता वालकृष्ण खाँणले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित मन्त्रिपरिषद् पुनर्गठन गरेको बताएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार जनता समाजवादी पार्टी९जसपा० को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षलाई सरकारमा सहभ... थप हेर्नुहोस्

News-Image

उपप्रधानमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउन योगेश भट्टराईको माग

  • २०७८ जेष्ठ २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता योगेश भट्टराईले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउन माग गरेका छन्। शुक्रबार उपप्रधान एवं शहरी विकास मन्त्रीको शपथ लिएका महतोले बहु राष्ट्रिय राज्यको बहस निकालेको भन्दै यसले राम्रो संकेत नगरेको र देशलाई फेरि... थप हेर्नुहोस्

News-Image

परराष्ट्र मन्त्रीबाट हात धोएपछि प्रदीप ज्ञवालीले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रीबाट हटेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । शुक्रबार बेलुकी सामाजिक सञ्जालमार्फत उनले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको जानकारी दिए । आफ्नो सवा तीन वर्षको कार्यकाल... थप हेर्नुहोस्